बागमतीका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ – Naya Bikalpa
August 26, 2026, Wednesday      Epaper

बागमतीका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् । एमालेका अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।

पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १,१ जनालाई मन्त्रिपरिषदमा समेटेका छन् ।

सम्बन्धित समाचार

Cusco Casino – Quick‑Hit Slots en Razendsnelle Winsten voor de High‑Intensity Speler
  • २०७८ कार्तिक ११, १६: ०३

Voor spelers die verlangen naar directe spanning en snelle uitbetalingen, levert Cusco Casino een ervaring die draait om korte, high‑intensity...

VegasHero Casino: Short, High‑Intensity Sessions for the Quick‑Outcome Fan
  • २०७८ कार्तिक ११, १६: ०३

1. The Fast‑Lane Welcome When you first land on VegasHero Casino UK, the interface greets you with a sleek layout...

Funbet Casino: Quick‑Hit Slots en Fast‑Track Wins
  • २०७८ कार्तिक ११, १६: ०३

1. The Pulse of Short, High‑Intensity Play Funbet casino heeft een niche gevonden voor spelers die verlangen naar directe bevrediging....