
नयाँ विकल्प,
काठमाडौं – न्युजिल्यान्डको क्रिकेट टोलीले १८ वर्षपछि पाकिस्तानको भ्रमण गर्ने भएको छ ।
न्युजिल्यान्ड र पाकिस्तानबीच आउँदो सेप्टेम्बरमा तीन एकदिवसीय र पाँच टी–ट्वान्टी हुने भएको छ ।
अक्टोबर १७ देखि सुरु हुने टी–ट्वान्टी विश्व कप अगाडि न्युजिल्यान्डले पाकिस्तानको भ्रमण गर्न लागेको हो ।
दुई टोलीबीच एकदिवसीय शृङ्खला सेप्टेम्बर १७, १९ र २१ मा रावलपिन्डीमा र पाँच टी–ट्वान्टी सेप्टेम्बर २५ देखि अक्टोबर ३ सम्म लाहोरमा हुने पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ ।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...