पर्यटनमन्त्री आले र स्वकीय सचिव रेग्मी काेराेना संक्रमित – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

पर्यटनमन्त्री आले र स्वकीय सचिव रेग्मी काेराेना संक्रमित

काठमाडौं । नेपाली काँग्रेस नेतृत्वको सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार मन्त्री आलेको पीसीआर परीक्षणमा कोरोनाभाइरस संक्रण पुष्टि भएको स्वकीय सचिव हेमन्त रेग्मीले बताएका हुन् ।
त्यस्तै स्वकीय सचिव रेग्मी पनि कोरोना संक्रमित भएको र दुबै जनाको स्वास्थ्य सामान्य रहेको रेग्मीले जानकारी दिए ।

भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको कोरोना परीक्षणका क्रममा आलेमा संक्रमण पुष्टि भएको हो ।
उनका स्वकीय सचिव हेमन्त रेग्मीमा पनि संक्रमण पुष्टि भएको छ । दुबै जनामा सामान्य लक्षण मात्र देखिएको र अरु स्वास्थ्य अवस्था सामान्य रहेको रेग्मीले जानकारी दिए ।

सम्बन्धित समाचार

धनुषामा श्रीमान्–श्रीमती मृत फेला
धनुषामा श्रीमान्–श्रीमती मृत फेला
  • २०७८ माघ ३, १२: ३०

जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् । माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी...

बागमती सफाइ अभियान जारी
बागमती सफाइ अभियान जारी
  • २०७८ माघ ३, १२: ३०

काठमाडौं : ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०७८ माघ ३, १२: ३०

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...