नयाँ विकल्प संवाददाता – Page 1378 – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

Author: नयाँ विकल्प संवाददाता

स्मार्टच्वाइस टेक्नोलोजिज  र आइ सी एफ सी फाईनान्सबीच सम्झौता सम्पन्न
स्मार्टच्वाइस टेक्नोलोजिज र आइ सी एफ सी फाईनान्सबीच सम्झौता सम्पन्न

काठमाडौँ । आइ सी एफ सी फाईनान्स लिमिटेड लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड एससिटी (SCT) बीच डिजिटल पेमेन्ट कारोबार गर्ने...

नागरिकता ऐन संशोधन विधेयकमाथि छलफल जारी (लाइभ)
नागरिकता ऐन संशोधन विधेयकमाथि छलफल जारी (लाइभ)

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसाभ बैठक सुरु भएको छ । बिहीबार बिहानदेखि सुरु भएको बैठकमा गृह मन्त्री बालकृष्ण खाणले राष्ट्रपति...

सुनचाँदीको भाउ घट्यो
सुनचाँदीको भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा ३०० र चाँदीको भाउ प्रतितोला १५...

गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा शुरु
गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा शुरु

काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा गठबन्धनका शीर्ष नेताहरुबीच...

रवि लामिछानेको निर्वाचन ‘बहिस्कार’को नीति
रवि लामिछानेको निर्वाचन ‘बहिस्कार’को नीति

नयाँ विकल्प, काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ मा हुने प्रदेशसभा सदस्य निर्वाचन ‘बहिस्कार’को नीति लिएको...

सत्ता गठबन्धनको बैठक बिहीबारका लागि आह्वान
सत्ता गठबन्धनको बैठक बिहीबारका लागि आह्वान

नयाँ विकल्प, काठमाडौं – सत्ता गठबन्धनको बैठक बिहीबारका लागि बोलाइएको छ । बिहान १० बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक...

आयोगद्वारा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुको विवरण माग
आयोगद्वारा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुको विवरण माग

नयाँ विकल्प, काठमाडौं – निर्वाचन आयोगले आगामी भदौ २० गतेसम्म स्वीकृत दरबन्दी बमोजिम प्रमुख जिल्ला अधिकारी लगायत सम्पूर्ण सुरक्षा निकायका...

उम्मेदवार हुन एसले तोक्यो सात मापदण्ड
उम्मेदवार हुन एसले तोक्यो सात मापदण्ड

नयाँ विकल्प, काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले मंसिरमा हुने निर्वाचनका लागि पार्टीबाट प्रदेश तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन सात...

संवैधानिक इजलासले समयमा मुद्दाको फैसला नगर्दा निजामती कर्मचारीहरुको पदपूर्ति अस्तव्यस्त
संवैधानिक इजलासले समयमा मुद्दाको फैसला नगर्दा निजामती कर्मचारीहरुको पदपूर्ति अस्तव्यस्त

नयाँ विकल्प, काठमाडौं – सर्वोच्च अदालतको संवैधानिक इजलासले समयमा मुद्दाको फैसला नगर्दा निजामती कर्मचारीहरुको पदपूर्ति अस्तव्यस्त बन्न पुगेको छ ।...

ग्लोबल आइएमई बैंकले सुरु ग¥यो अनलाइन भिडियो मार्फत ग्राहक पहिचान सेवा
ग्लोबल आइएमई बैंकले सुरु ग¥यो अनलाइन भिडियो मार्फत ग्राहक पहिचान सेवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुवात गरेको छ । यो सेवाको सुरुवातसँगै...