नयाँ विकल्प, काठमाडौं – राष्ट्र बैंकको अनुमति बिना विदेशी मुद्राको कारोबार गरेको आरोप लागेका अमित श्रेष्ठलाई अदालतले थुनामा राख्न आदेश...
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया मेट्रो अस्पतालप्रा.लि.बीचअस्पतालले प्रदानगर्ने सेवाहरुमाबैंककाग्राहकहरुलाई छुट प्रदानगर्ने सम्झौता सम्पन्न भएको छ...
सर्लाही । प्रहरीले आठ लाखको समानसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले भन्सार छलि विभिन्न सामान ल्याउँदै गरेको अवस्थामा...
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र यादव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । आज...
काठमाडौं । मुलुकभर मंगलबार एकै दिन एक हजार बढी कोरोना संक्रमित थपिएका छन् । आज मात्रै १ हजार ९० जनामा...
काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल (एन प्याब्सन) काठमाडौं जिल्ला कार्यसमितिले आगामी भदौ ७ गते उपत्यकाव्यापी विद्यालयस्तरीय...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराबाट तीन पटक पराजित भएका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम...
काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ...
काठमाडौं । नेप्सेमा साताको कारोबारको तेस्रो दिन मंगलबार उच्च अंकले गिरावट आएको छ । आज नेप्से ४५.४२ अंकले घटेर दुई...
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विज्ञापन गरेको अढाई वर्ष विभिन्न रिक्त पदको पदपूर्तिका लागि परीक्षा...