गर्मी छल्न मुहानपोखरी झरना (फोटो फिचर) – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

गर्मी छल्न मुहानपोखरी झरना (फोटो फिचर)

नयाँ विकल्प

काठमाडौं- पर्यटकीय क्षेत्र नगरकोट जाने बाटोमै पर्छ मुहानपोखरी। चाँगुनारायण नगरपालिका वडा नं। ६ र ७ को सिमानामा रहेको मुहानपोखरी पछिल्लो समयमा आन्तरिक पर्यटनको केन्द्र बनिरहेको छ। जहाँ दिनहुँ हजारौं व्यक्ति गर्मी छल्नका लागि पुग्ने गरेका छन्।

पछिल्ला ४/५ वर्षदेखि घुमघाम तथा प्राकृतिक सौन्दर्यसँग रम्न पाउने नयाँ गन्तव्य बनिरहेको सो ठाउँको मुख्य आकर्षण झरना हो। राजधानीबाट समेत नजिकको शान्त, सुन्दर, हरियाली वनजङ्गल र मनमोहक वातावरणले धेरै युवायुवतीलाई तानिरहेको छ। दिनानुदिन आन्तरिक पर्यटकको संख्या वृद्धि भइरहेकाे छ।

बालक, युवायुवतीहरु झरनामा आइ नुहाउने र पानीसँग खेल्न सहज होस् भनी वडा कार्यालयले पोखरीसँगै लैंगिक मैत्री लुगा बदल्ने कक्ष समेत बनाएको छ।

सम्बन्धित समाचार

अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
  • २०७८ भाद्र ७, ०८: ०५

काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
  • २०७८ भाद्र ७, ०८: ०५

काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...

लायन्स क्लब अफ नेपाल जर्नालिस्टको पूर्ण वैठक तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न
लायन्स क्लब अफ नेपाल जर्नालिस्टको पूर्ण वैठक तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न
  • २०७८ भाद्र ७, ०८: ०५

काठमाडौं : लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एफ अन्तर्गत लायन्स क्लब अफ नेपाल जर्नालिस्टले गत साता पद हस्तान्तरण तथा...