सडक सुरक्षा दीर्घकालीन उपाय – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

सडक सुरक्षा दीर्घकालीन उपाय

–डा. डिला संग्रौला

नेपालमा दैनिक हुने दर्जनौ सडक दुर्घटनाहरुमा प्रत्येक दिन १३ जनाको मृत्यु र दर्जनौ घाइते हुन्छन भनेर विश्व स्वास्थ्य संगठनले आफ्नो प्रतिवेदनमा जनाएको छ । उक्त रिपोर्टका अनुसार यो संख्या वार्षिक चार हजार छ सा बाईस हुन्छ ।

हाम्रा सडक पुर्वाधारको अवस्था, सडकको बढ्दो लम्वाई र निरन्तर बढिरहेको सवारी साधनहरुको संख्यालाई हेर्दा आउने वर्षहरुमा यो संख्या दोब्बर हुदै जाने अनुमान लगाउन सकिन्छ । यो समस्या किन यसरी बढिरहेको छ ? के नेपालमा मात्रै गाडी र सडक बनेका हुन ? के हामीले यसको रोकथामका प्रयास गरेका छौ ?

राज्यको बर्तमान प्रणालीको क्षमताले अहिलेको समस्यालाई सम्वोधन गर्न सकेको छैन भने भविष्यमा बृद्धि हुन सक्ने सडक दुर्घटनाको समस्यालाई कसरी सम्वोधन गर्ला ? मुलुकमा कति जनाको अकालमा मृत्यु भएपछि सरकारले सम्बन्धित निकायलाई यसको नियन्त्रण र रोकथामका लागि निर्देशन गर्ने हो । यस सम्बन्धी तथ्याङ्क यस्तो छ ः

नेपालमा सडक दुर्घटनाबाट सबैभन्दा बढी शिकार आर्थिक युवा भएपनि सडक दुर्घनाबाट कोही पनि अछुतो छैन । नेपाल प्रहरीको तथ्याङ्ग अनुसार पछिल्लो (२०६९।०७० र २०७४।०७५) सम्म ४०,७७७ दुर्घटना भए जसमा आठ हजार नौ सय बयासी जनाको मृत्यु भएको छ । यसरी हेर्दा सरदर २,००० व्यक्तिले सडक दुर्घटनामा ज्यान गुमाएको तथ्याङ्क देखिन्छ ।

प्रहरीकै तथ्याङ्क अनुसार गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा यस वर्षको ६ महिनामा दुर्घटनाबाट मृत्यु हुनेको संख्या ३० प्रतिशतले बृद्धि भएको छ । गत वर्षको ६ महिनामा एक हजार एघार सय मृत्यु भएकोमा यस वर्षमा एक हजार चार सयभन्दा बढी अकालमा मृत्यु भईरहेको छ । यो सरकारी तथ्याङ्क हो । तथ्याङ्क संकलन प्रणालीले कति तथ्याङ्क समेटेको छ यो सोचनिय छ । किनभने सरकारले यसमा कति लगानी गरेको छ ? के के साधन र श्रोत उपलब्ध गराएको छ ? कस्तो रणनीति अनुसार यो तथ्याङ्क संकलन भईरहेको छ ? जे–जति भैरहेको छ सबै कामचलाउ र समस्याको थामथुम समाधनको रुपमा भएको छ ?

बिडम्बना के छ, भने यससँग सम्बन्धिन सरोकारवाला मन्त्रालयहरुले राज्यका सडक सुरक्षा हेर्ने निकायको तत्काल चाहिएको जनशक्ति र क्षमता विकासको बारेमा बहन नै गरेको छैन ? हाल भईरहेको समस्यालाई थामथुम नगरी दीर्घकालीन समस्या समाधान गर्ने प्रयास गर्नुपर्छ । तर दिर्घकालीन योजना केही पनि अगाडी नबढाउने टिपरले दुर्घटना बढाइरहेको छ ।

त्यसलाई नियन्त्रण गर्ने, साईकलको लेनको मार्ग निर्माण नगर्ने, सिन्डिकेटको कुरा । ठुलो दर्जनौ हताहतीका घटना आए भने हामी समवेदना व्यक्त गर्दछौं र एक दुई दिनमा बिर्सन्छौ । सडक दुर्घटनाको सम्पुर्ण जिम्मेवार यातायात मन्त्रायलाई मात्रै छैन । यसको नेतृत्व यसैले गर्नुपर्छ र सबैसँग समन्वय पनि गर्न सक्नु पर्दछ ।

अहिले मुलुक संघियतामा गएको छ तर सडक सुरक्षा सम्बन्धि ऐन कानुन पुरानै छन् । हामीले नेपालमा एक लाख सवारी साधन हुँदाका बखत र सडक संजालको सिमित लम्वाई भएको बेलामा तर्जुमा गरेको सवारी तथा यातायात ऐनलाई अहिले सम्म पनि अध्यावधि गर्न सकिरहेका छैनौ । करिब २६ वर्ष अगाडी बनाएको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र २० वर्ष अगाडी बनाइएको सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को आधारमा नेपालमा यातायात व्यवस्थापन भईरहेको छ जुन समय सापेक्ष छैन ।

हाल देशमा (२०४६।४७ र २०७४।०७५) देशमा दर्ता भएका सवारी साधन ३१ लाख २१ हजार ४२ छ । यसरी हेर्दा काम भए जस्तो भएता पनि सवारी साधनको बृद्धि, सडक संजालको विस्तार, सडकमा भएका दुर्घटनाले गर्दा मृत्युको संख्यामा बृद्धि भई सरकारको सडक सम्बन्धि प्रगतिमा प्रश्न चिन्ह खडा गरिदिएको छ । बाटोघाटो, सडक आदि विकासका पुर्वाधार हुन ।

सडकको गुणस्तर र सुरक्षाको दुष्टिकोणले निर्माण गरिएको छ कि छैन भन्ने कुरामा सरकारले प्रष्ट ध्यान पुर्याउन सकेको छैन । सडकको समुचित विकास भएन भने जनताले रोजगारी कसरी पाउँछन् ? उत्पादनमा बृद्धि भई समग्र अर्थतन्त्रको विकास हुन्छ । त्यसैले सडक सुरक्षा गर्ने प्रथम दायित्य राज्यको हो । यसरी सार्वजनिक रुपमा र संसदमा निम्न अनुसारको बहस हुनु जरुरी छ ।

सडक सुरक्षाको व्यवस्थापन, सडक र यात्रालाई सुरक्षित बनाउन, यातायातका बाहानलाई सुरक्षित बनाउन, आवश्यक ज्ञान शिक्षा र सचेतना प्रदान गरेर सडक प्रयोगकर्ताहरुलाई सुरक्षित पार्न र दुर्घटना पश्चात्को उद्धार र स्याहारको व्यवस्थापन मिलाउन जरुरी छ ।

नेपाल सरकारले अनुमोदन गरेको राष्ट्र संघिय दिगो विकास लक्ष्यले तोकेको सन् २०२० भित्र सडक जन्य दुर्घटनाहरुमा ज्यान गुमाउने र घाइतेहरुको संख्या आदि घटाउने लक्ष्य प्राप्त गर्न नेपाल सरकार लगायत सबै सरोकारवालाहरुको प्रतिवद्धता सुनिश्चित गराउन जरुरी छ ।
नेपाल सरकारले तयार पारेको राष्ट्रिय सडक सुरक्षा कार्य योजना २०१३–२०२० अनुरुप सम्बन्धित सबै पक्षको जिम्मेवारी र जवाफदेही तय गरी नेपालका सडक यात्रु र सर्वसाधारणलाई सुरक्षित तुल्याउन ।

संयुक्त राष्ट्र संघिय सडक सुरक्षा २०११–२०२० (ग्ल् च्यबम क्बाभतथ मभअबमभ) नेपाल सरकारले अुनमोदन र कार्यान्वयनमा लेराउनु पर्दछ । सडक सुरक्षाका लागि निम्न कार्यहरु गर्दा सडक दुर्घटनमा न्यूनीकरण ल्याउन सकिन्छ ।

१) नेपालमा लगभग १ लाख ९० हजार किमी सडक एकै निकाय मार्फत हुनु पर्ने ।
२) रोड सोफ्टी काउन्सील स्वतन्त्र रुपले गठन हुनु पर्ने ।
३) २ हजार ५० किमी भन्दा लामो यात्रामा सार्वजनिक यातायातमा दुईजना अनिवार्य चालक राख्नुपर्ने ।
४) ड्राइभिङ्ग स्कुलको स्तर उन्नति गर्दै उक्त स्कूललाई सिटिभिटी अन्तर्गत राख्नु पर्ने ।
५) भेकल फिटनेस सेन्टर सात वटै प्रदेश र काठमाण्डौ लगाएत ८ वटै स्थानमा संचालन गर्नु पर्ने ।
६) गुणस्तरीय हेल्मेट दुवैले लगाउनु पर्ने ।
७) गाडी मर्मतको लागि अटोल्यानको व्यवस्था गर्नुपर्ने ।
८) ट्राफिक संकेत र सुरक्षाका उपकरणहरु राख्ने, सडकको स्तर निर्धारण गर्ने, उपयुक्त यातायात साधनको अनुमति, पैदल यात्री, साईकल यात्रीको लागि सुरक्षित वातारणको निर्माण, यातायात साधनको जाँच र परिक्षण गर्ने, चालक अनुमति पत्र जारी र नियमन गर्ने, टाफिक प्रहरीको व्यवस्थाको दण्ड र जरिवान गर्ने, आम सडक प्रयोग कर्ताहरुको लागि सचेतना कार्यक्रम चलाउने, भविष्यमा परिवर्तन हुने यातायात र सडक संजालको ध्यानमा राखी निरन्तर भावि योजना तयार गर्ने आदि यस्ता कामहरु राज्यले गर्न सकेमा मात्र सडकको सुरक्षा सुनिश्चित गर्न सकिन्छ ।

त्यसैले नागरिक एवंम सडकको सुरक्षा गर्नको लागि सत्तापक्ष, प्रतिपक्ष केही नभनीकन हामीले ईच्छा शक्तिको भावनाले सडकको सुरक्षा गर्नै पर्छ । यो अत्यन्तै जरुरी महत्वको विषय हो । यसका लेखक डा. डिला संग्रौला नेपाली काँग्रेसका सांसद एवम् महिला नेतृ हुनुहुन्छ ।

डक दुर्घनाबाट कोही पनि अछुतो छैन । नेपाल प्रहरीको तथ्याङ्ग अनुसार पछिल्लो (२०६९।०७० र २०७४।०७५) सम्म ४०,७७७ दुर्घटना भए जसमा आठ हजार नौ सय बयासी जनाको मृत्यु भएको छ । यसरी हेर्दा सरदर २,००० व्यक्तिले सडक दुर्घटनामा ज्यान गुमाएको तथ्याङ्क देखिन्छ । प्रहरीकै तथ्याङ्क अनुसार गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा यस वर्षको ६ महिनामा दुर्घटनाबाट मृत्यु हुनेको संख्या ३० प्रतिशतले बृद्धि भएको छ ।

गत वर्षको ६ महिनामा एक हजार एघार सय मृत्यु भएकोमा यस वर्षमा एक हजार चार सयभन्दा बढी अकालमा मृत्यु भईरहेको छ । यो सरकारी तथ्याङ्क हो । तथ्याङ्क संकलन प्रणालीले कति तथ्याङ्क समेटेको छ यो सोचनिय छ । किनभने सरकारले यसमा कति लगानी गरेको छ ? के के साधन र श्रोत उपलब्ध गराएको छ ? कस्तो रणनीति अनुसार यो तथ्याङ्क संकलन भईरहेको छ ? जे–जति भैरहेको छ सबै कामचलाउ र समस्याको थामथुम समाधनको रुपमा भएको छ ?

बिडम्बना के छ, भने यससँग सम्बन्धिन सरोकारवाला मन्त्रालयहरुले राज्यका सडक सुरक्षा हेर्ने निकायको तत्काल चाहिएको जनशक्ति र क्षमता विकासको बारेमा बहन नै गरेको छैन ? हाल भईरहेको समस्यालाई थामथुम नगरी दीर्घकालीन समस्या समाधान गर्ने प्रयास गर्नुपर्छ । तर दिर्घकालीन योजना केही पनि अगाडी नबढाउने टिपरले दुर्घटना बढाइरहेको छ ।

त्यसलाई नियन्त्रण गर्ने, साईकलको लेनको मार्ग निर्माण नगर्ने, सिन्डिकेटको कुरा । ठुलो दर्जनौ हताहतीका घटना आए भने हामी समवेदना व्यक्त गर्दछौं र एक दुई दिनमा बिर्सन्छौ । सडक दुर्घटनाको सम्पुर्ण जिम्मेवार यातायात मन्त्रायलाई मात्रै छैन । यसको नेतृत्व यसैले गर्नुपर्छ र सबैसँग समन्वय पनि गर्न सक्नु पर्दछ ।

अहिले मुलुक संघियतामा गएको छ तर सडक सुरक्षा सम्बन्धि ऐन कानुन पुरानै छन् । हामीले नेपालमा एक लाख सवारी साधन हुँदाका बखत र सडक संजालको सिमित लम्वाई भएको बेलामा तर्जुमा गरेको सवारी तथा यातायात ऐनलाई अहिले सम्म पनि अध्यावधि गर्न सकिरहेका छैनौ । करिब २६ वर्ष अगाडी बनाएको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र २० वर्ष अगाडी बनाइएको सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को आधारमा नेपालमा यातायात व्यवस्थापन भईरहेको छ जुन समय सापेक्ष छैन ।

हाल देशमा (२०४६।४७ र २०७४।०७५) देशमा दर्ता भएका सवारी साधन ३१ लाख २१ हजार ४२ छ । यसरी हेर्दा काम भए जस्तो भएता पनि सवारी साधनको बृद्धि, सडक संजालको विस्तार, सडकमा भएका दुर्घटनाले गर्दा मृत्युको संख्यामा बृद्धि भई सरकारको सडक सम्बन्धि प्रगतिमा प्रश्न चिन्ह खडा गरिदिएको छ । बाटोघाटो, सडक आदि विकासका पुर्वाधार हुन ।

सडकको गुणस्तर र सुरक्षाको दुष्टिकोणले निर्माण गरिएको छ कि छैन भन्ने कुरामा सरकारले प्रष्ट ध्यान पुर्याउन सकेको छैन । सडकको समुचित विकास भएन भने जनताले रोजगारी कसरी पाउँछन् ? उत्पादनमा बृद्धि भई समग्र अर्थतन्त्रको विकास हुन्छ । त्यसैले सडक सुरक्षा गर्ने प्रथम दायित्य राज्यको हो । यसरी सार्वजनिक रुपमा र संसदमा निम्न अनुसारको बहस हुनु जरुरी छ ।

सडक सुरक्षाको व्यवस्थापन, सडक र यात्रालाई सुरक्षित बनाउन, यातायातका बाहानलाई सुरक्षित बनाउन, आवश्यक ज्ञान शिक्षा र सचेतना प्रदान गरेर सडक प्रयोगकर्ताहरुलाई सुरक्षित पार्न र दुर्घटना पश्चात्को उद्धार र स्याहारको व्यवस्थापन मिलाउन जरुरी छ ।

नेपाल सरकारले अनुमोदन गरेको राष्ट्र संघिय दिगो विकास लक्ष्यले तोकेको सन् २०२० भित्र सडक जन्य दुर्घटनाहरुमा ज्यान गुमाउने र घाइतेहरुको संख्या आदि घटाउने लक्ष्य प्राप्त गर्न नेपाल सरकार लगायत सबै सरोकारवालाहरुको प्रतिवद्धता सुनिश्चित गराउन जरुरी छ ।
नेपाल सरकारले तयार पारेको राष्ट्रिय सडक सुरक्षा कार्य योजना २०१३–२०२० अनुरुप सम्बन्धित सबै पक्षको जिम्मेवारी र जवाफदेही तय गरी नेपालका सडक यात्रु र सर्वसाधारणलाई सुरक्षित तुल्याउन ।

संयुक्त राष्ट्र संघिय सडक सुरक्षा २०११–२०२० (ग्ल् च्यबम क्बाभतथ मभअबमभ) नेपाल सरकारले अुनमोदन र कार्यान्वयनमा लेराउनु पर्दछ ।

सडक सुरक्षाका लागि निम्न कार्यहरु गर्दा सडक दुर्घटनमा न्यूनीकरण ल्याउन सकिन्छ ।
१) नेपालमा लगभग १ लाख ९० हजार किमी सडक एकै निकाय मार्फत हुनु पर्ने ।
२) रोड सोफ्टी काउन्सील स्वतन्त्र रुपले गठन हुनु पर्ने ।
३) २ हजार ५० किमी भन्दा लामो यात्रामा सार्वजनिक यातायातमा दुईजना अनिवार्य चालक राख्नुपर्ने ।
४) ड्राइभिङ्ग स्कुलको स्तर उन्नति गर्दै उक्त स्कूललाई सिटिभिटी अन्तर्गत राख्नु पर्ने ।
५) भेकल फिटनेस सेन्टर सात वटै प्रदेश र काठमाण्डौ लगाएत ८ वटै स्थानमा संचालन गर्नु पर्ने ।
६) गुणस्तरीय हेल्मेट दुवैले लगाउनु पर्ने ।
७) गाडी मर्मतको लागि अटोल्यानको व्यवस्था गर्नुपर्ने ।
८) ट्राफिक संकेत र सुरक्षाका उपकरणहरु राख्ने, सडकको स्तर निर्धारण गर्ने, उपयुक्त यातायात साधनको अनुमति, पैदल यात्री, साईकल यात्रीको लागि सुरक्षित वातारणको निर्माण, यातायात साधनको जाँच र परिक्षण गर्ने, चालक अनुमति पत्र जारी र नियमन गर्ने, टाफिक प्रहरीको व्यवस्थाको दण्ड र जरिवान गर्ने, आम सडक प्रयोग कर्ताहरुको लागि सचेतना कार्यक्रम चलाउने, भविष्यमा परिवर्तन हुने यातायात र सडक संजालको ध्यानमा राखी निरन्तर भावि योजना तयार गर्ने आदि यस्ता कामहरु राज्यले गर्न सकेमा मात्र सडकको सुरक्षा सुनिश्चित गर्न सकिन्छ ।

त्यसैले नागरिक एवंम सडकको सुरक्षा गर्नको लागि सत्तापक्ष, प्रतिपक्ष केही नभनीकन हामीले ईच्छा शक्तिको भावनाले सडकको सुरक्षा गर्नै पर्छ । यो अत्यन्तै जरुरी महत्वको विषय हो । यसका लेखक डा. डिला संग्रौला नेपाली काँग्रेसका सांसद एवम् महिला नेतृ हुनुहुन्छ ।

नेपालमा दैनिक हुने दर्जनौ सडक दुर्घटनाहरुमा प्रत्येक दिन १३ जनाको मृत्यु र दर्जनौ घाइते हुन्छन भनेर विश्व स्वास्थ्य संगठनले आफ्नो प्रतिवेदनमा जनाएको छ । उक्त रिपोर्टका अनुसार यो संख्या वार्षिक चार हजार छ सा बाईस हुन्छ । हाम्रा सडक पुर्वाधारको अवस्था, सडकको बढ्दो लम्वाई र निरन्तर बढिरहेको सवारी साधनहरुको संख्यालाई हेर्दा आउने वर्षहरुमा यो संख्या दोब्बर हुदै जाने अनुमान लगाउन सकिन्छ ।

यो समस्या किन यसरी बढिरहेको छ ? के नेपालमा मात्रै गाडी र सडक बनेका हुन ? के हामीले यसको रोकथामका प्रयास गरेका छौ ? राज्यको बर्तमान प्रणालीको क्षमताले अहिलेको समस्यालाई सम्वोधन गर्न सकेको छैन भने भविष्यमा बृद्धि हुन सक्ने सडक दुर्घटनाको समस्यालाई कसरी सम्वोधन गर्ला ? मुलुकमा कति जनाको अकालमा मृत्यु भएपछि सरकारले सम्बन्धित निकायलाई यसको नियन्त्रण र रोकथामका लागि निर्देशन गर्ने हो । यस सम्बन्धी तथ्याङ्क यस्तो छ ः

नेपालमा सडक दुर्घटनाबाट सबैभन्दा बढी शिकार आर्थिक युवा भएपनि सडक दुर्घनाबाट कोही पनि अछुतो छैन । नेपाल प्रहरीको तथ्याङ्ग अनुसार पछिल्लो (२०६९।०७० र २०७४।०७५) सम्म ४०,७७७ दुर्घटना भए जसमा आठ हजार नौ सय बयासी जनाको मृत्यु भएको छ । यसरी हेर्दा सरदर २,००० व्यक्तिले सडक दुर्घटनामा ज्यान गुमाएको तथ्याङ्क देखिन्छ ।

प्रहरीकै तथ्याङ्क अनुसार गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा यस वर्षको ६ महिनामा दुर्घटनाबाट मृत्यु हुनेको संख्या ३० प्रतिशतले बृद्धि भएको छ । गत वर्षको ६ महिनामा एक हजार एघार सय मृत्यु भएकोमा यस वर्षमा एक हजार चार सयभन्दा बढी अकालमा मृत्यु भईरहेको छ । यो सरकारी तथ्याङ्क हो । तथ्याङ्क संकलन प्रणालीले कति तथ्याङ्क समेटेको छ यो सोचनिय छ । किनभने सरकारले यसमा कति लगानी गरेको छ ? के के साधन र श्रोत उपलब्ध गराएको छ ? कस्तो रणनीति अनुसार यो तथ्याङ्क संकलन भईरहेको छ ? जे–जति भैरहेको छ सबै कामचलाउ र समस्याको थामथुम समाधनको रुपमा भएको छ ?

बिडम्बना के छ, भने यससँग सम्बन्धिन सरोकारवाला मन्त्रालयहरुले राज्यका सडक सुरक्षा हेर्ने निकायको तत्काल चाहिएको जनशक्ति र क्षमता विकासको बारेमा बहन नै गरेको छैन ? हाल भईरहेको समस्यालाई थामथुम नगरी दीर्घकालीन समस्या समाधान गर्ने प्रयास गर्नुपर्छ । तर दिर्घकालीन योजना केही पनि अगाडी नबढाउने टिपरले दुर्घटना बढाइरहेको छ । त्यसलाई नियन्त्रण गर्ने, साईकलको लेनको मार्ग निर्माण नगर्ने, सिन्डिकेटको कुरा । ठुलो दर्जनौ हताहतीका घटना आए भने हामी समवेदना व्यक्त गर्दछौं र एक दुई दिनमा बिर्सन्छौ । सडक दुर्घटनाको सम्पुर्ण जिम्मेवार यातायात मन्त्रायलाई मात्रै छैन । यसको नेतृत्व यसैले गर्नुपर्छ र सबैसँग समन्वय पनि गर्न सक्नु पर्दछ ।

अहिले मुलुक संघियतामा गएको छ तर सडक सुरक्षा सम्बन्धि ऐन कानुन पुरानै छन् । हामीले नेपालमा एक लाख सवारी साधन हुँदाका बखत र सडक संजालको सिमित लम्वाई भएको बेलामा तर्जुमा गरेको सवारी तथा यातायात ऐनलाई अहिले सम्म पनि अध्यावधि गर्न सकिरहेका छैनौ । करिब २६ वर्ष अगाडी बनाएको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र २० वर्ष अगाडी बनाइएको सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को आधारमा नेपालमा यातायात व्यवस्थापन भईरहेको छ जुन समय सापेक्ष छैन ।

हाल देशमा (२०४६।४७ र २०७४।०७५) देशमा दर्ता भएका सवारी साधन ३१ लाख २१ हजार ४२ छ । यसरी हेर्दा काम भए जस्तो भएता पनि सवारी साधनको बृद्धि, सडक संजालको विस्तार, सडकमा भएका दुर्घटनाले गर्दा मृत्युको संख्यामा बृद्धि भई सरकारको सडक सम्बन्धि प्रगतिमा प्रश्न चिन्ह खडा गरिदिएको छ । बाटोघाटो, सडक आदि विकासका पुर्वाधार हुन । सडकको गुणस्तर र सुरक्षाको दुष्टिकोणले निर्माण गरिएको छ कि छैन भन्ने कुरामा सरकारले प्रष्ट ध्यान पुर्याउन सकेको छैन । सडकको समुचित विकास भएन भने जनताले रोजगारी कसरी पाउँछन् ? उत्पादनमा बृद्धि भई समग्र अर्थतन्त्रको विकास हुन्छ । त्यसैले सडक सुरक्षा गर्ने प्रथम दायित्य राज्यको हो । यसरी सार्वजनिक रुपमा र संसदमा निम्न अनुसारको बहस हुनु जरुरी छ ।

सडक सुरक्षाको व्यवस्थापन, सडक र यात्रालाई सुरक्षित बनाउन, यातायातका बाहानलाई सुरक्षित बनाउन, आवश्यक ज्ञान शिक्षा र सचेतना प्रदान गरेर सडक प्रयोगकर्ताहरुलाई सुरक्षित पार्न र दुर्घटना पश्चात्को उद्धार र स्याहारको व्यवस्थापन मिलाउन जरुरी छ ।

नेपाल सरकारले अनुमोदन गरेको राष्ट्र संघिय दिगो विकास लक्ष्यले तोकेको सन् २०२० भित्र सडक जन्य दुर्घटनाहरुमा ज्यान गुमाउने र घाइतेहरुको संख्या आदि घटाउने लक्ष्य प्राप्त गर्न नेपाल सरकार लगायत सबै सरोकारवालाहरुको प्रतिवद्धता सुनिश्चित गराउन जरुरी छ ।
नेपाल सरकारले तयार पारेको राष्ट्रिय सडक सुरक्षा कार्य योजना २०१३–२०२० अनुरुप सम्बन्धित सबै पक्षको जिम्मेवारी र जवाफदेही तय गरी नेपालका सडक यात्रु र सर्वसाधारणलाई सुरक्षित तुल्याउन ।

संयुक्त राष्ट्र संघिय सडक सुरक्षा २०११–२०२० (ग्ल् च्यबम क्बाभतथ मभअबमभ) नेपाल सरकारले अुनमोदन र कार्यान्वयनमा लेराउनु पर्दछ । सडक सुरक्षाका लागि निम्न कार्यहरु गर्दा सडक दुर्घटनमा न्यूनीकरण ल्याउन सकिन्छ ।

१) नेपालमा लगभग १ लाख ९० हजार किमी सडक एकै निकाय मार्फत हुनु पर्ने ।
२) रोड सोफ्टी काउन्सील स्वतन्त्र रुपले गठन हुनु पर्ने ।
३) २ हजार ५० किमी भन्दा लामो यात्रामा सार्वजनिक यातायातमा दुईजना अनिवार्य चालक राख्नुपर्ने ।
४) ड्राइभिङ्ग स्कुलको स्तर उन्नति गर्दै उक्त स्कूललाई सिटिभिटी अन्तर्गत राख्नु पर्ने ।
५) भेकल फिटनेस सेन्टर सात वटै प्रदेश र काठमाण्डौ लगाएत ८ वटै स्थानमा संचालन गर्नु पर्ने ।
६) गुणस्तरीय हेल्मेट दुवैले लगाउनु पर्ने ।
७) गाडी मर्मतको लागि अटोल्यानको व्यवस्था गर्नुपर्ने ।
८) ट्राफिक संकेत र सुरक्षाका उपकरणहरु राख्ने, सडकको स्तर निर्धारण गर्ने, उपयुक्त यातायात

साधनको अनुमति, पैदल यात्री, साईकल यात्रीको लागि सुरक्षित वातारणको निर्माण, यातायात साधनको जाँच र परिक्षण गर्ने, चालक अनुमति पत्र जारी र नियमन गर्ने, टाफिक प्रहरीको व्यवस्थाको दण्ड र जरिवान गर्ने, आम सडक प्रयोग कर्ताहरुको लागि सचेतना कार्यक्रम चलाउने, भविष्यमा परिवर्तन हुने यातायात र सडक संजालको ध्यानमा राखी निरन्तर भावि योजना तयार गर्ने आदि यस्ता कामहरु राज्यले गर्न सकेमा मात्र सडकको सुरक्षा सुनिश्चित गर्न सकिन्छ ।

त्यसैले नागरिक एवंम सडकको सुरक्षा गर्नको लागि सत्तापक्ष, प्रतिपक्ष केही नभनीकन हामीले ईच्छा शक्तिको भावनाले सडकको सुरक्षा गर्नै पर्छ । यो अत्यन्तै जरुरी महत्वको विषय हो । यसका लेखक डा. डिला संग्रौला नेपाली काँग्रेसका सांसद एवम् महिला नेतृ हुनुहुन्छ ।

नेपालमा दैनिक हुने दर्जनौ सडक दुर्घटनाहरुमा प्रत्येक दिन १३ जनाको मृत्यु र दर्जनौ घाइते हुन्छन भनेर विश्व स्वास्थ्य संगठनले आफ्नो प्रतिवेदनमा जनाएको छ । उक्त रिपोर्टका अनुसार यो संख्या वार्षिक चार हजार छ सा बाईस हुन्छ । हाम्रा सडक पुर्वाधारको अवस्था, सडकको बढ्दो लम्वाई र निरन्तर बढिरहेको सवारी साधनहरुको संख्यालाई हेर्दा आउने वर्षहरुमा यो संख्या दोब्बर हुदै जाने अनुमान लगाउन सकिन्छ ।

यो समस्या किन यसरी बढिरहेको छ ? के नेपालमा मात्रै गाडी र सडक बनेका हुन ? के हामीले यसको रोकथामका प्रयास गरेका छौ ? राज्यको बर्तमान प्रणालीको क्षमताले अहिलेको समस्यालाई सम्वोधन गर्न सकेको छैन भने भविष्यमा बृद्धि हुन सक्ने सडक दुर्घटनाको समस्यालाई कसरी सम्वोधन गर्ला ? मुलुकमा कति जनाको अकालमा मृत्यु भएपछि सरकारले सम्बन्धित निकायलाई यसको नियन्त्रण र रोकथामका लागि निर्देशन गर्ने हो । यस सम्बन्धी तथ्याङ्क यस्तो छ ः

नेपालमा सडक दुर्घटनाबाट सबैभन्दा बढी शिकार आर्थिक युवा भएपनि सडक दुर्घनाबाट कोही पनि अछुतो छैन । नेपाल प्रहरीको तथ्याङ्ग अनुसार पछिल्लो (२०६९।०७० र २०७४।०७५) सम्म ४०,७७७ दुर्घटना भए जसमा आठ हजार नौ सय बयासी जनाको मृत्यु भएको छ । यसरी हेर्दा सरदर २,००० व्यक्तिले सडक दुर्घटनामा ज्यान गुमाएको तथ्याङ्क देखिन्छ । प्रहरीकै तथ्याङ्क अनुसार गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा यस वर्षको ६ महिनामा दुर्घटनाबाट मृत्यु हुनेको संख्या ३० प्रतिशतले बृद्धि भएको छ । गत वर्षको ६ महिनामा एक हजार एघार सय मृत्यु भएकोमा यस वर्षमा एक हजार चार सयभन्दा बढी अकालमा मृत्यु भईरहेको छ । यो सरकारी तथ्याङ्क हो ।

तथ्याङ्क संकलन प्रणालीले कति तथ्याङ्क समेटेको छ यो सोचनिय छ । किनभने सरकारले यसमा कति लगानी गरेको छ ? के के साधन र श्रोत उपलब्ध गराएको छ ? कस्तो रणनीति अनुसार यो तथ्याङ्क संकलन भईरहेको छ ? जे–जति भैरहेको छ सबै कामचलाउ र समस्याको थामथुम समाधनको रुपमा भएको छ ? बिडम्बना के छ, भने यससँग सम्बन्धिन सरोकारवाला मन्त्रालयहरुले राज्यका सडक सुरक्षा हेर्ने निकायको तत्काल चाहिएको जनशक्ति र क्षमता विकासको बारेमा बहन नै गरेको छैन ?

हाल भईरहेको समस्यालाई थामथुम नगरी दीर्घकालीन समस्या समाधान गर्ने प्रयास गर्नुपर्छ । तर दिर्घकालीन योजना केही पनि अगाडी नबढाउने टिपरले दुर्घटना बढाइरहेको छ । त्यसलाई नियन्त्रण गर्ने, साईकलको लेनको मार्ग निर्माण नगर्ने, सिन्डिकेटको कुरा । ठुलो दर्जनौ हताहतीका घटना आए भने हामी समवेदना व्यक्त गर्दछौं र एक दुई दिनमा बिर्सन्छौ । सडक दुर्घटनाको सम्पुर्ण जिम्मेवार यातायात मन्त्रायलाई मात्रै छैन । यसको नेतृत्व यसैले गर्नुपर्छ र सबैसँग समन्वय पनि गर्न सक्नु पर्दछ ।

अहिले मुलुक संघियतामा गएको छ तर सडक सुरक्षा सम्बन्धि ऐन कानुन पुरानै छन् । हामीले नेपालमा एक लाख सवारी साधन हुँदाका बखत र सडक संजालको सिमित लम्वाई भएको बेलामा तर्जुमा गरेको सवारी तथा यातायात ऐनलाई अहिले सम्म पनि अध्यावधि गर्न सकिरहेका छैनौ । करिब २६ वर्ष अगाडी बनाएको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र २० वर्ष अगाडी बनाइएको सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को आधारमा नेपालमा यातायात व्यवस्थापन भईरहेको छ जुन समय सापेक्ष छैन ।

हाल देशमा (२०४६।४७ र २०७४।०७५) देशमा दर्ता भएका सवारी साधन ३१ लाख २१ हजार ४२ छ । यसरी हेर्दा काम भए जस्तो भएता पनि सवारी साधनको बृद्धि, सडक संजालको विस्तार, सडकमा भएका दुर्घटनाले गर्दा मृत्युको संख्यामा बृद्धि भई सरकारको सडक सम्बन्धि प्रगतिमा प्रश्न चिन्ह खडा गरिदिएको छ । बाटोघाटो, सडक आदि विकासका पुर्वाधार हुन ।

सडकको गुणस्तर र सुरक्षाको दुष्टिकोणले निर्माण गरिएको छ कि छैन भन्ने कुरामा सरकारले प्रष्ट ध्यान पुर्याउन सकेको छैन । सडकको समुचित विकास भएन भने जनताले रोजगारी कसरी पाउँछन् ? उत्पादनमा बृद्धि भई समग्र अर्थतन्त्रको विकास हुन्छ । त्यसैले सडक सुरक्षा गर्ने प्रथम दायित्य राज्यको हो । यसरी सार्वजनिक रुपमा र संसदमा निम्न अनुसारको बहस हुनु जरुरी छ ।

सडक सुरक्षाको व्यवस्थापन, सडक र यात्रालाई सुरक्षित बनाउन, यातायातका बाहानलाई सुरक्षित बनाउन, आवश्यक ज्ञान शिक्षा र सचेतना प्रदान गरेर सडक प्रयोगकर्ताहरुलाई सुरक्षित पार्न र दुर्घटना पश्चात्को उद्धार र स्याहारको व्यवस्थापन मिलाउन जरुरी छ ।

नेपाल सरकारले अनुमोदन गरेको राष्ट्र संघिय दिगो विकास लक्ष्यले तोकेको सन् २०२० भित्र सडक जन्य दुर्घटनाहरुमा ज्यान गुमाउने र घाइतेहरुको संख्या आदि घटाउने लक्ष्य प्राप्त गर्न नेपाल सरकार लगायत सबै सरोकारवालाहरुको प्रतिवद्धता सुनिश्चित गराउन जरुरी छ ।

नेपाल सरकारले तयार पारेको राष्ट्रिय सडक सुरक्षा कार्य योजना २०१३–२०२० अनुरुप सम्बन्धित सबै पक्षको जिम्मेवारी र जवाफदेही तय गरी नेपालका सडक यात्रु र सर्वसाधारणलाई सुरक्षित तुल्याउन । संयुक्त राष्ट्र संघिय सडक सुरक्षा २०११–२०२० (ग्ल् च्यबम क्बाभतथ मभअबमभ) नेपाल सरकारले अुनमोदन र कार्यान्वयनमा लेराउनु पर्दछ ।
सडक सुरक्षाका लागि निम्न कार्यहरु गर्दा सडक दुर्घटनमा न्यूनीकरण ल्याउन सकिन्छ ।

१) नेपालमा लगभग १ लाख ९० हजार किमी सडक एकै निकाय मार्फत हुनु पर्ने ।
२) रोड सोफ्टी काउन्सील स्वतन्त्र रुपले गठन हुनु पर्ने ।
३) २ हजार ५० किमी भन्दा लामो यात्रामा सार्वजनिक यातायातमा दुईजना अनिवार्य चालक राख्नुपर्ने ।
४) ड्राइभिङ्ग स्कुलको स्तर उन्नति गर्दै उक्त स्कूललाई सिटिभिटी अन्तर्गत राख्नु पर्ने ।
५) भेकल फिटनेस सेन्टर सात वटै प्रदेश र काठमाण्डौ लगाएत ८ वटै स्थानमा संचालन गर्नु पर्ने ।
६) गुणस्तरीय हेल्मेट दुवैले लगाउनु पर्ने ।
७) गाडी मर्मतको लागि अटोल्यानको व्यवस्था गर्नुपर्ने ।
८) ट्राफिक संकेत र सुरक्षाका उपकरणहरु राख्ने, सडकको स्तर निर्धारण गर्ने, उपयुक्त यातायात साधनको अनुमति, पैदल यात्री, साईकल यात्रीको लागि सुरक्षित वातारणको निर्माण, यातायात साधनको जाँच र परिक्षण गर्ने, चालक अनुमति पत्र जारी र नियमन गर्ने, टाफिक प्रहरीको व्यवस्थाको दण्ड र जरिवान गर्ने, आम सडक प्रयोग कर्ताहरुको लागि सचेतना कार्यक्रम चलाउने, भविष्यमा परिवर्तन हुने यातायात र सडक संजालको ध्यानमा राखी निरन्तर भावि योजना तयार गर्ने आदि यस्ता कामहरु राज्यले गर्न सकेमा मात्र सडकको सुरक्षा सुनिश्चित गर्न सकिन्छ ।

त्यसैले नागरिक एवंम सडकको सुरक्षा गर्नको लागि सत्तापक्ष, प्रतिपक्ष केही नभनीकन हामीले ईच्छा शक्तिको भावनाले सडकको सुरक्षा गर्नै पर्छ । यो अत्यन्तै जरुरी महत्वको विषय हो । यसका लेखक डा. डिला संग्रौला नेपाली काँग्रेसका सांसद एवम् महिला नेतृ हुनुहुन्छ ।

सम्बन्धित समाचार

लायन्स क्लब अफ नेपाल जर्नालिष्टद्वारा वृद्धा आश्रम नेपाललाई सहयोग

  • २०७५ फाल्गुन ६, ०९: ३६

काठमाडौं । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत स्थापना भएको लायन्स अफ नेपाल जर्नालिष्ट क्लबले स्थापना कालदेखि विभिन्न...

तराईको उदयपुरदेखि झापासम्म पानी नपर्दा किसानको बेहाल
तराईको उदयपुरदेखि झापासम्म पानी नपर्दा किसानको बेहाल
  • २०७५ फाल्गुन ६, ०९: ३६

काठमाडौं । असार महिना धान रोपेर किसानहरु रमाउने महिना, किनकी मानो रोपेर मुरी फलाउने कृषि प्रधान देश नेपाल यतिबेला, पहाडमा...

कांग्रेस पार्टीको विधान संशोधन गर्ने गृहकार्य सुरु गरेका छौं : महामन्त्री थापा
कांग्रेस पार्टीको विधान संशोधन गर्ने गृहकार्य सुरु गरेका छौं : महामन्त्री थापा
  • २०७५ फाल्गुन ६, ०९: ३६

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टीको विधानका बारेमा छलफल सुरु गरेका छौं भन्दै १५औं महाधिवेशनले छोपी सकेको...