
नयाँ विकल्प,
काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस पार्टीलाई जनताले नै पहिलो नम्बरमा लैजान चाहेको बताएका छन् ।
कांग्रेसको नेतृत्वमा मात्र मुलुकका विभिन्न समस्याको निकास पाउने निधिले बताएका छन् ।
दसैँ मनाउनका लागि गृहनगर पुुगेका उनले यतिबेला आफुभित्र रहेका कमी कमजोरी सच्याउने अवसर आएको बताए ।
कांग्रेसको १४ औँ महाधिवेशनमा आफु सभापतिको दावेदार रहेको भन्दै उनले आफू सबैसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताए ।
धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...
जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् । माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी...
काठमाडौं : ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो...