लोकतन्त्रमा प्रतिस्पर्धा गर्न पाइन्छ, यसलाई चुनौती भन्न मिल्दैनः केपी ओली – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

लोकतन्त्रमा प्रतिस्पर्धा गर्न पाइन्छ, यसलाई चुनौती भन्न मिल्दैनः केपी ओली

काठमाडौं । नेकपा एमालेको महाधिवेशनबारे सम्पादकहरुसंगको अन्तरक्रिया कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएर आफुलाई चुनौती नदिएको बताएका छन् ।

अध्यक्ष ओलीले लोकतन्त्रमा प्रतिपस्र्धा गर्न पाइने भन्दै रावलजीको स्नेहपूर्ण सुझावबाट प्रभावित भएको बताए । उनले भने, ‘रावलजीले स्नेहपूर्ण अध्यक्षमा म उठ्छु भन्नु भएको छ । मलाई सहयोग गर्नुसे भन्नुभएको छ । यसबाट म प्रभावित भएको छु ।’

त्यस्तै कार्यक्रममा अध्यक्ष ओलीले आफु उठ्ने नउठ्ने कुनै निर्णय नभएको र उठ्ने भएपनि लोकतन्त्रमा तँ नउठ, मलाई चुनौति नदेउ भनेर दवाव दिन नमिल्ने बताए । र अरुलाई तँ नउठ् भनेर कुनै त्यस्तो दवाव पनि नदिने बताए ।

ओलीले लोकतन्त्रमा मन पराएको यो उ भन्दा पनि उपाअध्यक्षमा निर्वाचनबाट जो बढी भोट ल्याएर आउँछ वा निर्विरोध हुन्छ उही हुने बताए ।

सम्बन्धित समाचार

भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
  • २०७८ मंसिर ७, १६: ०९

काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...

मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
  • २०७८ मंसिर ७, १६: ०९

काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...

शेखर गोल्छा एक करोड धरौटीमा रिहा
शेखर गोल्छा एक करोड धरौटीमा रिहा
  • २०७८ मंसिर ७, १६: ०९

काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...