देशको विकास अभियानमा संलग्न गैरसरकारी संस्थाको सुरक्षा व्यवस्था गर्न सरकार तयार छः गृहमन्त्री खाँण – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

देशको विकास अभियानमा संलग्न गैरसरकारी संस्थाको सुरक्षा व्यवस्था गर्न सरकार तयार छः गृहमन्त्री खाँण

काठमाडौं । देश विकासको अभियानमा संलग्न गैर सरकारी संस्थालाई आवाश्यक सुरक्षाको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । शक्रबार काठमाडौंमा गैर सरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खाँणले देश विकासमा हातेमालो गर्दै गरेको गैर सरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको प्रबन्ध गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

गैर सरकारी संस्थाहरुले विगतका विविध संकटहरुमा उल्लेखनीय काम गरेको स्मरण गर्दै गैर सरकारी संस्थाहरुको माग अनुसार कानुन परिमार्जनको कामलाई अघि बढाउन सरकार तयार रहेको बताए । सरकारले राज्यका कुनै पनि निकायमा हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको पनि स्पष्ट पारे ।

मन्त्री खाँणले गैरसरकारी संस्थाका सन्दर्भ वा उद्योग, व्यवसायसँग सम्बन्धित कुनै पनि संस्थाहरुमा सरकारले नियन्त्रणकारी, हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको गृहमन्त्री खाँणको भनाइ थियो ।

सम्बन्धित समाचार

डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
  • २०७८ पुष २, १५: १७

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...

सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
  • २०७८ पुष २, १५: १७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०७८ पुष २, १५: १७

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...