दक्षिणकाली काँग्रेस र माओवादी केन्द्रबीच तालमेल – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

दक्षिणकाली काँग्रेस र माओवादी केन्द्रबीच तालमेल

काठमाडौं । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच दक्षिणकाली नगरमा चुनावी तालमेल हुने भएको छ ।

दक्षिणकाली नगरपालिकाको आवश्यकता अनुसार तालमेल भएको नगर समिति बैठकमा सहभागि नेताले बताए । निर्वाचनमा संयुक्त गठबन्धन गरी सहभागी हुने, गठबन्धनको मर्म र भावना अनुसार एक आपसमा हार्दिकता कायम गर्ने, निर्वाचनमा दुवै दलले एउटै चुनाव चिन्ह रुखबाट उम्मेदवार दिने सहमति भएको नेपाली काँग्रेसले जनाएको छ ।

यस्ताे छ सहमति…

सम्बन्धित समाचार

नारायणी अस्पताल घटनाको विरोधमा देशभरका अस्पतालमा सेवा प्रभावित
नारायणी अस्पताल घटनाको विरोधमा देशभरका अस्पतालमा सेवा प्रभावित
  • २०७९ बैशाख ८, १६: १२

काठमाडौं। नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीलाई कानुनबमोजिम कारबाही...

एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री शाहको आह्वान
एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री शाहको आह्वान
  • २०७९ बैशाख ८, १६: १२

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् । घटनानको दुई दिनपछि प्रधानमन्त्री शाहले सामाजिक...

भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
  • २०७९ बैशाख ८, १६: १२

काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...