काभ्रे । राजश्व छली गरी अवैधरुपमा ९२ बोरा चिनीसहितको ट्रक काभ्रे प्रहरीले बनेपाबाट नियन्त्रणमा लिएको छ । धानको बोराले छोपी लुकाई छिपाई ल्याएको ५० किलोका ९२ बोरा बरामद गरेको हो ।
ट्रक चालक राजु तिमल्सिनासंग कागजात नरहेको प्रहरीले जनाएको छ । अबैध चिनी ओसार पसार गर्न प्रयोग गरिएको ना.६ ख. ६२१९ नं.को ट्रकसहित उनलाइ नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
राजु तिमल्सिनालाई समेत पक्राउ गरी आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाईएको प्रहरीको भनाइ छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...