काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुमपश्चिम जाने भएका छन् ।
बिहीबार बाँफिकोट गाउँपालिका ६, मग्मामा लाग्ने सहिद स्मृति मेला उद्घाटनका लागि प्रधानमन्त्री रुकुमपश्चिम जाने भएका हुन्।
सहिदहरुको सम्झनामा मेला उद्घाटनका लागि प्रधानमन्त्री जाने पक्का भएको मेला आयोजक समितिका अध्यक्ष हरिबहादुर खत्रीले बताए ।
उक्त मेला २०५७ सालदेखि लाग्दै आएको छ ।
मेलाको उद्घाटनसँगै प्रधानमन्त्री दाहाल माओवादी केन्द्रको तीनमहिने विशेष रूपान्तरण अभियानको कार्यक्रमका लागि समेत रुकुमपश्चिम जान लागेका हुन् ।र्यक्रम छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...