काठमाडौं । वडादशैँ आजदेखि सकिएको छ । अबको १५ दिनपछि ठूलो चाड तिहार भित्रीइ सकेको छ ।
फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइने तिहार एकआपसमा खुशी बाँड्दै देउसी र भैली खेल्दै मनाइने चाड हो । तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ ।
फूलको मालाले सिङ्गारिन्छ । तर, काठमाण्डौ उपत्यकाका बजार, गल्ली आजभाेलि नै झिलिमिली देखिन थालेकाे छ । तिहार आउनु दुई हप्ता अघिदेखि नै घरहरुमा झिलिमिली बत्ती बालिएको छ ।
परम्परागत दियोको ठाउँ आधुनिक बत्तीले लिएको छ । त्यसैले यतिबेला काठमाडौं उपत्यकाका बजारहरु झिलिमिली हुन थालेका छन् ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...