जाजरकोट रुकुम भूकम्प अपडेटः ८५ जनाको मृत्यु – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

जाजरकोट रुकुम भूकम्प अपडेटः ८५ जनाको मृत्यु

जाजरकोट । जाजरकोट केन्द्र बनाएर गएको भूकम्पमा परी हालसम्म ८५ जनाको मृत्यु भएको छ । गएराति राती ११ बजेर ४७ मिनेटमा रामिडाँडा केन्द्रबिन्दु भएर ६४ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको हो ।

भूकम्पबाट जाजरकोटमा मात्रै ४४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । एक सय भन्दा बढी घाइते छन् ।

यता रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ भने १ सय बढी घाइते भएका छन् । घाइते हुनेको संख्या अझ बढ्न सक्ने सुनारले बताए ।

भूकम्पले रुकुम पश्चिम आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिका बढी प्रभावित भएका छन् ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक १८, ०७: १८

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक १८, ०७: १८

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक १८, ०७: १८

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...