बीमा सर्भेयरको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री डा.महत – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

बीमा सर्भेयरको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री डा.महत

काठमाडौं । बीमा सर्भेयरको भूमिका महत्वपूर्ण रहेको अर्थमन्त्री डा प्रकाशशरण महतले बताएका छन् । संघले शुक्रबार आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

अहिले बीमा सचेतनाको आवश्यकता रहेको भन्दै ‘जीवन बीमा होस् वा निर्जीवन बीमा, जोखिममा पर्‍यो भने झमेला हुँदैन भन्ने विश्वास दिलाउन सक्नुपर्ने उनको भनाइ छ ।

बीमा गरिसकेको व्यक्तिलाई आपत् परेको समयमा तिर्न बीमा कम्पनीहरुले आनाकानी गर्ने गरेका कारण यसले सम्भावित बीमा लिन खोज्नेहरुलाई पनि बीमा विस्तारमा अवरोध पुर्‍याउने गरेको धारणा राखे ।

यथार्थ समस्या समाधान गर्नुपर्ने भन्दै उनले बीमालाई नयाँ उचाइमा पुर्‍याउन सर्भेयरको भूमिका महत्वपूर्ण हुने बताए ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० मंसिर २९, १४: ०२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० मंसिर २९, १४: ०२

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० मंसिर २९, १४: ०२

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...