जननेता विश्वेश्वरप्रसाद कोइराला राष्ट्रिय मेलमिलाप निति अवलम्बन गरी २०३३ पौष १६ गते गणेशमान सिंह समेत दर्जर्नौ नेता कार्यकर्ताहरु सहित निर्वासनबाट...
इण्डोनेसियाको बाली द्वीपमा ज्वालामुखी विस्फोटको खतराका कारण तीन दिनदेखि बन्द रहेको बालीको विमानस्थल सञ्चालनमा आएको छ । इन्डोनसियाली अधिकारीले ज्वालामुखीको खरानीका...
भारतको एक अदालतले गत वर्ष एक पन्ध्र वर्षीया किशोरीको सामूहिक बलात्कार र हत्या गरेको अभियोगमा दोषी ठहर गरिएका तीन जनालाई...
दक्षिण कोरियाली समाचार संस्था योनहापले उत्तर कोरियाले एउटा नाम नखुलेको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । गएको झण्डै अढाई महिनायता...
काठमाडौं । एनएमबी बैंक ‘बैंक अफ दी इयर २०१७ बाट’ सम्मानित भएको छ । बेलायतको फाइनान्सियल टाइम्सले हरेक वर्ष प्रदान गर्ने उपाधी...
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (क्जष्पजबच क्ष्लकगचबलअभ ऋय. ीतम।) को १३औं वार्षिक साधारणसभा पुस ७ गते हुने भएको छ । कम्पनीको...
काठमाडौं । गरिबी निवारण कोषले विपन्न वर्गको आयस्तरमा सुधार ल्याउन सहकारी बैंकमार्फत कर्जा लगानी गर्ने गरि राष्ट्रिय सहकारी बैंकसँग सम्झौता गरेको...
नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको पक्षमा झापामा जनलहर छाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सिटौलाको क्षेत्रमा गएर...
ग्लोबल आइएमई बैंकको संचालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ । बुधबार बसेको बैंकको सञ्चालक समितिको...
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा ५१ करोड लिटर पानी ल्याउने लक्ष्यका साथ याङ्ग्री र लार्केको पानी ल्याउने तयारी गरिएको...