Diwakar Adhikiar – Page 274 – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

Author: Diwakar Adhikiar

तीन मन्त्रीको नाम टुंगियो
तीन मन्त्रीको नाम टुंगियो

काठमाडौं : अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रीमण्डलमा सहभागी हुनेमध्ये तीन जनाको नाम टुंगो लगाएकी छन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार...

सविता भण्डारी बराल पहिलो महिला महान्यायाधिवक्ता नियुक्त
सविता भण्डारी बराल पहिलो महिला महान्यायाधिवक्ता नियुक्त

काठमाडौं : वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता भण्डारीलाई नियुक्त...

तीन दिनभित्र क्षतिको विवरण निकाल्ने सहरी विकास मन्त्रालयको तयारी
तीन दिनभित्र क्षतिको विवरण निकाल्ने सहरी विकास मन्त्रालयको तयारी

काठमाडौं : सहरी विकास मन्त्रालयले तीन दिनभित्र आगलागीबाट क्षति भएका भौतिक संरचना, अन्य उपकरणलगायत गाडीहरूको विवरण निकाल्ने तयारी गरेको छ...

सवारी लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द
सवारी लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

काठमाडौं : सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को छपाइ र वितरण कार्य अनिश्चितकालका लागि बन्द भएको छ । यातायात व्यवस्था विभागले लाइसेन्सको...

जेनजी प्रदर्शनका कारण रोकिएका सार्वजनिक यातायात देशभर सञ्चालन गरिने
जेनजी प्रदर्शनका कारण रोकिएका सार्वजनिक यातायात देशभर सञ्चालन गरिने

काठमाडौं : यही भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि सिर्जित अवस्थाका कारण रोकिएका सार्वजनिक सवारीसाधन देशभर सञ्चालन गरिने भएको छ...

सुमनाले छाडिन् रास्वपा
सुमनाले छाडिन् रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । उनले रास्वपाका केन्द्रीय सदस्यहरूको ग्रुपमा...

तोलामा सात सयले घट्यो सुनको मूल्य
तोलामा सात सयले घट्यो सुनको मूल्य

काठमाडौं : गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी तोलामा रु ५ ले बढेको छ ।...

जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेर १०-१० लाख क्षतिपूर्ति दिने निर्णय
जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेर १०-१० लाख क्षतिपूर्ति दिने निर्णय

काठमाडौं : सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेर उनीहरूका परिवारलाई १०-१० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ ।...

प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण
प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेकी...

प्रधानमन्त्री कार्कीले आज कार्यभार सम्हाल्ने
प्रधानमन्त्री कार्कीले आज कार्यभार सम्हाल्ने

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज कार्यभार सम्हाल्दैछिन्। जेनजी आन्दोलनको बलमा गएको शुक्रबार साँझ नयाँ प्रधानमन्त्रीमा शपथग्रहण गरेकी कार्कीले...