
काठमाडौं : अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रीमण्डलमा सहभागी हुनेमध्ये तीन जनाको नाम टुंगो लगाएकी छन् ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्रीमा कुलमान घिसिङ र कानुन तथा गृहमन्त्रीमा ओमप्रकाश अर्यालको नाम टुंगो लागेको छ ।
कार्यभार सम्हालेकै दिन प्रधानमन्त्री कार्कीले तीन मन्त्रीहरूको नाम टुंगो लगाएकी हुन् । उनीहरूको शपथ भोलि सोमबार हुने तय भएको छ ।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...