अर्थ – Page 241 – Naya Bikalpa
May 14, 2024, Tuesday

अर्थ

सिभिल बैंकको लमजुङमा दुई शाखा
सिभिल बैंकको लमजुङमा दुई शाखा

काठमाडौं । सिभिल बैंक लिमिटेडले लमजुङमा दुई शाखाहरु संचालनमा ल्याएको छ । बैंकले भुल्भुले र राइनासमा शाखा खोलेको हो । यो सँगै अब...

लक्ष्मी बैंकले पनि ग¥यो भाइवर बैंकिङ सुरु
लक्ष्मी बैंकले पनि ग¥यो भाइवर बैंकिङ सुरु

काठमाडौं । लक्ष्मी बैंकले पनि भाइवर बैंकिङ सेवा सुरु गरेको छ । लक्ष्मी बैंक भाइवरको पब्लिक एकाउन्टमा आवद्ध भएसँगै सर्वसाधारणले बैंकका बारेमा...

प्रभु लाइफको म्यादी बीमा वैदेशिक रोजगारी लक्षित
प्रभु लाइफको म्यादी बीमा वैदेशिक रोजगारी लक्षित

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरि म्यादी जीवन बीमा सुरु गरेको छ । कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन...

आइएमई जनरल इन्स्योरेन्स र ग्लोबल, आइएमई क्यापिटलबिच संझौता
आइएमई जनरल इन्स्योरेन्स र ग्लोबल, आइएमई क्यापिटलबिच संझौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको मिति २०७४ आश्विन १० गते सम्पन्न भएको २०औं बार्षिक साधारण सभाको निर्णयानुसार १०ः८ अनुपात (१०शेयर बराबर...

बेस्ट ब्राण्ड र बेस्ट इम्प्लोयर अवार्ड एनआईसी एशियालाई
बेस्ट ब्राण्ड र बेस्ट इम्प्लोयर अवार्ड एनआईसी एशियालाई

काठमाडौं । एनआईसी एशिया बैंकले एकै पटक दुई अवार्ड पाएको छ।बैंकले वर्ल्ड एचआरडी कंग्रेस,इम्प्लोएयर ब्राण्डिङ इन्सिच्युट र स्टार्स अफ द इन्डस्ट्री...

एक अर्ब जुटाउने पहिलो कम्पनी बन्यो हिमालय जनरल इन्स्योरेन्स
एक अर्ब जुटाउने पहिलो कम्पनी बन्यो हिमालय जनरल इन्स्योरेन्स

काठमाडौं । बीमा समितिले निर्जीवन बीमा कम्पनीको लागि एक अर्ब रुपैयाँ पूँजी पु¥याउनु पर्ने निर्दशन दिए सँगै हिमालयन जनरल इन्स्योरेन्सले एक...

ग्लोबल आइएमईको सखुवासभामा शाखारहित बैकिङ
ग्लोबल आइएमईको सखुवासभामा शाखारहित बैकिङ

काठमाडौं । ग्लोबल आइएमई बैंकले सखुवासभाको याखा चोकमा ५५औं शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले...

सांसद पद सकिएपछि पुन बैंकमै
सांसद पद सकिएपछि पुन बैंकमै

काठमाडौं । सांसद पदबाट हटेपछि इच्छराज तामाङ फेरि सिभिल बैंकको सञ्चालक समितिमा फर्किएका छन् । उनी बैंक सञ्चालक समिति अध्यक्षमा निर्वाचित भएका...

चार शहरमा एनसेल मेला हुँदै
चार शहरमा एनसेल मेला हुँदै

काठमाडौं । एनसेल प्रा.लि.ले देशको विभिन्न चार शहरहरुमा यहि पुष ८ देखि एनसेल मेला २०७४ को आयोजना हुने भएको छ । दु्रतगतिको...

माछापुच्छे बैंककको तीन वटा शाखारहित सेवा संचालनमा
माछापुच्छे बैंककको तीन वटा शाखारहित सेवा संचालनमा

काठमाडौं । माछापुच्छ्रे बैंकले तीन वटा शाखारहित बैंकिङ सेवा संचालन गरेको छ । बैंकले भिमदत्त नगरपालिका १६ चौराहा, वेदकोट नगरपालिका ८ समादाइजी...