नयाँ विकल्प संवाददाता – Page 797 – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

Author: नयाँ विकल्प संवाददाता

श्रीमती हत्यामा जन्मकैदको सजाय पाएका व्यक्ति २१ वर्षपछि पक्राउ
श्रीमती हत्यामा जन्मकैदको सजाय पाएका व्यक्ति २१ वर्षपछि पक्राउ

काठमाडौं । आफ्नै श्रीमतीको हत्यामा अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ परेका छन् । विशेष सूचनाको...

खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा मृत्यु
खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा मृत्यु

चितवन । पश्चिम चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुहावट भइ पड्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ । भारतबाट पछिल्लो समय मूल्य...

निजी आवास र सरकारी संरचनाको बिमाको व्यवस्था गर्ने तयारी भइरहेको छ : प्रधानमन्त्री
निजी आवास र सरकारी संरचनाको बिमाको व्यवस्था गर्ने तयारी भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रतिरोधी संरचना निर्माण र व्यवस्थित संरचनाका लागि भौतिक संरचनाहरूको बीमा गर्ने व्यवस्था हुनुपर्नेमा...

स्वास्थ्य बीमामा नागरिकको आकर्षण बढ्दै
स्वास्थ्य बीमामा नागरिकको आकर्षण बढ्दै

गलकोट (बागलुङ) । बागुलुङमा विसं २०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए । स्वास्थ्य बीमा गर्न घरघरमा पुगेका...

रुसी सेनामा भर्ती भएका लमजुङका युवकको मृत्यु
रुसी सेनामा भर्ती भएका लमजुङका युवकको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका-१ घामर चोकका ३२ वर्षीय...

नवलपरासीमा वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ
नवलपरासीमा वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ

नवलपरासी । प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल निर्माण भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । वाल्मीकि आश्रम...

इन्जिनियरिङ पढ्ने कार्यालय नै जीर्ण

ललितपुर । ललितपुरको पुल्चोकमा वीर शम्शेरले आनन्द शम्शेरका लागि निर्माण गरेको ऐतिहासिक राणाकालीन दरबार छ । यही ऐतिहासिक दरबारमा त्रिभुवन...

वैकल्पिक सडकको स्तरोन्नति गरिँदै
वैकल्पिक सडकको स्तरोन्नति गरिँदै

ढोरपाटन(बागलुङ) । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गर्न थालिएको छ । लोकमार्गको पाखुट्टे–बायखोला–झिम्पा हुँदै निसी जोड्ने सडकलाई...

थारु संस्कृतिलाई जगेर्ना गर्न सङ्ग्रहालय बनाइने
थारु संस्कृतिलाई जगेर्ना गर्न सङ्ग्रहालय बनाइने

खजुरा (बाँके) । बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुर जिल्लामा माघी पर्वका अवसरमा नाचगान, विभिन्न मनोरञ्जनात्मक कार्याक्रम, झाँकीलगायतका कार्यक्रम भइरहेका...