जनक भट्टराई एआइजीमा बढुवा – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

जनक भट्टराई एआइजीमा बढुवा

काठमाडौं। प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन्।
मन्त्रिपरिषद् बैठकले भट्टराईलाई एआईजीमा बढुवा गरेका हो।

बढुवा सिफारिस समितिले गत फागुन ११ गते भट्टराईलाई एआईजीका लागि सिफारिस गरेको थियो। यद्यपि भट्टराईको कार्यकाल आगामी चैत ५ गते सकिनेछ।
चैत्र ५ पछि उनी अनिवार्य अवकाशमा पर्नेछन् ।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८१ फाल्गुन २२, १४: १६

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८१ फाल्गुन २२, १४: १६

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८१ फाल्गुन २२, १४: १६

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...