नेपाली कांग्रेसको विधानअनुसार ११ जना रहने व्यस्था भएता पनि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अगाडि कांग्रेसको विधान मिच्दै २५ जना संसदीय बोर्ड बनाइएकोमा आलोचित बन्दै गएको संसदीय बोर्डबाट डा. शेखर कोइरालाले विधान विपरित बनेको नबस्ने घोषणा गरेका छन् ।
संसदीय बोर्डमा बसेर आफू निकट र आर्थिक प्रलोभनमा परी टिकट वितरण गरेको भन्दै केन्द्रीय समितिभित्रै व्यापक आलोचना भए पश्चात संसदीय बोर्डबाट राजीनामा दिन तयारी अन्य नेताले पनि राजीनामा दिन स्रोतको दाबी रहेको छ ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...
का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...