शेयर बजार ५५.९० अङ्कले घट्यो, सबै समूह राताम्य – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

शेयर बजार ५५.९० अङ्कले घट्यो, सबै समूह राताम्य

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार (चैत १२) ५८.०५ अंकले घटेर बन्द भएको छ । आज बजारमा ५ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजारको परिसूचक घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ५ अर्ब १८ करोडको भयो । जम्मा ४ कम्पनीको मूल्य बढ्दा २४० को घट्यो ।

आज ३२५ वटा धितोपत्रको एक करोड ११ लाख ५५ हजार ९५५ कित्ता सेयर किनबेच भएको हो। ४ कम्पनीको सेयर मूल्य बढेको छ भने २४० वटाको घटेको छ।

कारोबारका आधारमा आज पनि दुई पुनर्बीमा कम्पनीहरू अगाडि रहे । कारोबार भएको सेयर संख्यामा घलेम्दी हाइड्रो र कारोबार संख्याका आधारमा हिमालयन पुनर्बीमा कम्पनी र गार्डियन लाइफ इन्स्योरेन्स आज पनि अगाडि रहेको देखिन्छ ।

सबै समूहगत परसूचक घटेर राताम्य भएको छ । परिसूचक सर्वाधिक घट्नेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक ३.५० प्रतिशतले घटेको छ ।

सम्बन्धित समाचार

कमजोर पटकथाको शिकार ‘काजी’
कमजोर पटकथाको शिकार ‘काजी’
  • २०८१ चैत्र १२, १७: १५

चलचित्र समीक्षा सस्मिता पाठक   काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ...

Navigarea simplificată în jocurile de noroc online devine mai accesibilă cu https://casinos-online-romania.it.com/
  • २०८१ चैत्र १२, १७: १५

Discover how https://casinos-online-romania.it.com/ simplifies online gambling navigation, offering easy access to top casino games, slots, and reviews.

tc-check-https://test.com/
  • २०८१ चैत्र १२, १७: १५

tc-check https://test.com