लामिछानेले सभामुख भेट्दै – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

लामिछानेले सभामुख भेट्दै

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सभामुख देवराज घिमिरेसँग भेट्दै छ ।

रास्वपाका सभापति रवि लामिछानेसहित सांसदहरुले १० बजे सभामुखलाई भेट्ने कार्यक्रम तय भएको छ ।
हकारी ठगी मुद्दा लागेपछि सभापछि लामिछाने निस्क्रिय भएका थिए । सोमबारदेखि भने उनी पार्टी नेतृत्वमा फर्किएका छन् ।

सम्बन्धित समाचार

रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
  • २०८१ चैत्र १९, १०: ४७

काठमाडौं : नेपाली चर्चित एमएमए स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनको मकाउमा जारी...

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
  • २०८१ चैत्र १९, १०: ४७

काठमाडौं :  नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग...

नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
  • २०८१ चैत्र १९, १०: ४७

काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...