काठमाडौं । संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।
सोमबार मन्त्रीपरिषद्को बैठकले राष्ट्रप्रति समक्ष अधिवेशनको अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो ।
यो सम्बन्धि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुख देवराज घिमिरेले आजको प्रतिनिधि सभाको बैठकमा पढेर सुनाए ।
काठमाडौं : नेपाली चर्चित एमएमए स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनको मकाउमा जारी...
काठमाडौं : नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग...
काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...