काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच वार्ता सुरु भएको छ ।वार्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरु भएको वार्तामा महासंघबाट संयोजक नानुमैया पराजुली,महासचिव तुलाबहादुर थापा,उपमहासचिव मदनराज जोशी,नेपाल शिक्षक संघको महासचिव ज्ञानेन्द्र रावल सहभागी छन् ।महासंघले निर्णायक बाहेकको वार्तामा दोस्रो तहका पदाधिकारीलाई मात्र सहभागी गराएको छ ।
शिक्षा मन्त्रालयले शिक्षक महासंघलाई वार्ताको लागि छलफलमा बोलाएसँगै वार्ताको बाटो खुलेको हो । वार्ता नभई वार्ताका न्यूनतम विषयमा जानकारी गराउन जान लागेकाे नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशाेर सुवेदीले बताए ।
शिक्षक महासंघले २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेको छ ।
काठमाडौं : नेपाली चर्चित एमएमए स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनको मकाउमा जारी...
काठमाडौं : नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग...
काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...