मौजेलालको अध्यक्षतामा आईटी आर्मीको कास्की जिल्ला कमिटी गठन – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

मौजेलालको अध्यक्षतामा आईटी आर्मीको कास्की जिल्ला कमिटी गठन

पोखरा । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको कास्की जिल्ला कमिटी गठन भएको छ । मौजेलाल यादवको अध्यक्षतामा १ सय २३ सदस्यीय कास्की जिल्ला कमिटी गठन भएको हो ।

आईटी आर्मीका संगठन विभाग प्रमुख आर्या पाण्डेका अनुसार आईटी आर्मी कास्कीको उपाध्यक्षमा अवधेश प्रसाद यादव, सचिवमा रविन प्रसाद यादव, सहसचिवमा अर्जुन यादव र कोषाध्यक्षमा रिना विश्वकर्मा रहेका छन् ।

यसैगरी सदस्यहरुमा सोतीलाल साह, पनिलाल राय यादव, अर्जुन ठाकुर, रामभवन यादव, जयप्रकाश बैठा, वीरेन्द्र साह, रामनरेश साह, विकास अधिकारी, साजन थापा मगर, पनिलाल यादव, सीताराम गिरी, लोकनाथ पटेल, इकेश बराल, रामकुमार कार्की, सिभिङ गुरुङ, अर्जुन विश्वकर्मा, कृष्ण पहाडी अनिल क्षेत्री, रामभरोस महतो रहेका छन् ।

यस्तै सदस्यहरुमा खेयली थापा, श्यामकिशो यादव, आयूषा भट्टराई, सुन्दर सुनार, सराजुल अन्सारी, मनजरुल अन्सारी, बिजय नेपाली खाती, भुवन दियाली, जगजीवन राम, कमलेश राम, गणेश राई, समिर राई, दिपक मर्जी, सन्देश यादव, कोलिल पहाडी, नारायण महतो, दिनेश माझी, कालीबहादुर क्षेत्री, गान्धी साह, संजय साह, प्रेमचन्द्र साह, नागमणी साह, अंकित राणा मगर, अजय पण्डित, सचिव गुरुङ, बबिन सुनार लगायतका रहेका छन् ।

सम्बन्धित समाचार

कमजोर पटकथाको शिकार ‘काजी’
कमजोर पटकथाको शिकार ‘काजी’
  • २०८२ बैशाख १, १८: ४६

चलचित्र समीक्षा सस्मिता पाठक   काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ...

Navigarea simplificată în jocurile de noroc online devine mai accesibilă cu https://casinos-online-romania.it.com/
  • २०८२ बैशाख १, १८: ४६

Discover how https://casinos-online-romania.it.com/ simplifies online gambling navigation, offering easy access to top casino games, slots, and reviews.

tc-check-https://test.com/
  • २०८२ बैशाख १, १८: ४६

tc-check https://test.com