काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको केन्द्रिय कार्य समिति सदस्यमा राजेन्द्र प्रसाद अर्याल निर्वाचित भएका छन् । नेपाल चेम्बर अफ कमर्शको ६७ औँ साधार सभाबाट उनी निर्वाचित भएका हुन् । एन आई सी एशिया बंैकका संचालक समितिका सदस्यमा निर्वाचित भएका हुन् ।
अर्याल विगत लामो समयदेखि विज्ञापन व्यवसायमा संलग्न हुँदै आएका छन् । त्रिकोण एडभरटाइजिङ एजेन्सीका प्रबन्ध निर्देशक समेत रहेका अर्याललाई नयाँ विकल्प साप्ताहिकको पनि कार्यकालको सफलताको हार्दिक शुभकामना ।
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...
काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...