पूृर्व राष्ट्रपति भण्डारी १० गते चीन भ्रमणमा निस्कँदै – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

पूृर्व राष्ट्रपति भण्डारी १० गते चीन भ्रमणमा निस्कँदै

sf7df8f}F, ! ;fpg M
lqe’jg ljZjljBfno lrlsT;f zf:q cWoog ;+:yfgsf] :j0f{hoGtL ;df/f]x
/fi6«klt ljBfb]jL e08f/L cfOtaf/ /fhwfgLdf cfof]lht lqe’jg ljZjljBfno lrlsT;f zf:q cWoog ;+:yfgsf] %)cf}F :j0f{hoGtL ;df/f]xnfO{ ;Daf]wg ug'{x’Fb} . tl:a/ M rG›snf If]qL÷/f;;

काठमाडौं।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने भएकी छन्।चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी जेठ १० गते चीन भ्रमणमा जान लागेकी हुन्।

भण्डारीसँग नेकपा (एमाले) का केही नेताहरू समेत चीन भ्रमणमा जाने बताइएको छ ।भ्रमणमा क्रममा उनले बेइजिङमा चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता गर्ने उनी निकट स्रोतले जनाएको छ । पूर्वराष्ट्रपति भण्डारी चीनमा एक साता रहनेछिन्। त्यसक्रममा उनले केही राजनीतिक भेटघाटसमेत गर्ने कार्यक्रम रहेको ती नेताले बताए ।पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा आउन नेता तथा कार्यकर्ताबीच तीव्र भेटघाट गरिरहेकी छन् । उनी भदौमा चीन भ्रमणमा जाने तयारी भए पनि स्थगित भएको थियो ।उनी दुई कार्यकाल राष्ट्रपति भएकी थिइन्। राष्ट्रपति कार्यकाल पूरा भएपछिको यो पहिलो विदेश भ्रमण हो।

सम्बन्धित समाचार

रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
  • २०८२ जेष्ठ ५, १९: ३४

काठमाडौं : नेपाली चर्चित एमएमए स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनको मकाउमा जारी...

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
  • २०८२ जेष्ठ ५, १९: ३४

काठमाडौं :  नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग...

नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
  • २०८२ जेष्ठ ५, १९: ३४

काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...