
विराटनगर । ओखलढुंगाको सिद्धिचरण लोकमार्ग पुर्णरुपमा अवरुद्ध भएको छ । गएराती ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ र ७ को सिमाना सिद्धिचरण लोकमार्गमा पर्ने भँडारे खोलामा लेदो समेतको बाढी, ढुंगा माथिबाट आई सडकको भाग खोलि गहिरो बनाई अन्दाजी १० मिटर सडकमा क्षती पुगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार डिभिजन सडक कार्यालयको एक्साभेटरले सडक मर्मतको काम गरिरहेको छ ।
वीरगञ्ज : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रू एक खर्ब ८१ अर्ब ७० करोड मूल्य पर्ने छ...
काठमाडौं : सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रतिको जनविश्वास कमजोर बन्दै गएको निष्कर्ष सार्वजनिक...
महेन्द्रनगर : नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीमा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी ‘अभ्यास मनसुन–६’ गरेको छ ।...