
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद अनियमिततामा मुछिएका तत्कालीन अध्यक्ष दिगम्बर झालाई विशेष अदालतले धरौटीमा छोड्न आदेश दिएको छ
आइतबार विशेष अदालतका न्यायाधीशद्वय नारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झालाई तीन लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा खरिदमा अनियमितता भएको भन्दै उनीसहित १९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०८० साल चैत १५ गते मुद्दा दायर गरेको थियो ।
गत जेठ १ गते अख्तियारले प्रतिनिधिसभा सदस्य, पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतसहित १४ जना र २ कम्पनीलाई प्रतिवादी बनाएर गत जेठ १ गते ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...