
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले एमालेसँग सत्ता सहकार्य गर्दा गरिएको ७ बुँदे सहमतिको औचित्य सकिएको निष्कर्ष निकालेका छन् । उनीहरूले राजीनामा दिएर नवीन राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
७ बुँदेको औचित्य सकियो, सरकारबाट फिर्ता आउन मन्त्रीहरूलाई आग्रह राजीनामा दिएर नवीन रास्ट्रिय सहमतिका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । उनीहरूले जेन–जी पुस्ताले कुर्सी नमागेको र सडकमा निस्कँदा मृत्युवरण गर्नुपरेको बताएका छन् ।
सभापति शेरबहादुर देउवाले सरकारबाट मन्त्री फिर्ता बोलाउनुपर्ने र नबोलाए अन्य प्रक्रियाबाट निर्णय गरेर कदम चाल्न बाध्य हुने उनीहरुले बताएका छन् ।

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...
का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...