
काठमाडौंः जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।
प्रहरीका अनुसार ३ जना प्रहरी,९ जना कैदी र १ जना भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको हो । करेन्ट लागेर मात्रै १८ जनाको मृत्यु भएको छ ।
मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाको छ ।
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री वाङ्ग यीको निमन्त्रणामा...
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...