सिआइबीको टोली आरजुका भाइ भूषणको घरमा – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

सिआइबीको टोली आरजुका भाइ भूषणको घरमा

काठमाडौं।केन्द्रीय अनुसन्धान ब्युरोको टोली (सिआइबी) को टोली पूर्वपरराष्ट्रमन्त्री आरजु राणाका भाइ भूषण राणाको घरमा पुगेको खुलेको छ।स्रोतका अनुसार सिआइबीको टोली आइतबार दिउँसो ललितपुरको जावलाखेलस्थित भूषणको घरमा पुगेको हो।

सम्पत्ति शुद्धीकरणको लागि भइरहेको अनुसन्धानमा भूषण समेत जोडिन सक्ने देखेर प्रहरीको टोली त्यहाँ पुगेको हो।श्रोतका अनुसार प्रहरीको टोलीले कसैलाई नियन्त्रणमा लिने वा कुनै सामान बरामद भने गरेको छैन् ।

उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा शंकास्पद पात्रका रुपमा रहेका थिए । यद्यपि भूषण भने घरमा नभएको बुझिएको छ । उनी एक महिनादेखि विदेशमा छन् ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०८२ आश्विन १३, ०७: २०

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०८२ आश्विन १३, ०७: २०

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०८२ आश्विन १३, ०७: २०

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...