
काठमाडौं।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अहिलेको कठिन अवस्थामा नेपाल र नेपाली जनताको साथमा रहेको बताएका छन् । उनले नेपाललाई आवश्यक सहयोग गर्न तयार रहेको पनि बताएका छन् ।
प्रधानमन्त्री मोदीले आज सामाजिक सञ्जाल एक्समार्फत एक सन्देश जारी गर्दै नेपालमा भारी वर्षाका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
‘नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति दुःखदायी छ । यस कठिन समयमा हामी नेपाल र नेपाली जनताको सरकारसँग साथमा छौँ।’ मोदीले भनेका छन् ।
काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...
धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...
काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...