काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।स्वास्थ्यमा समस्या आएपछि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उनलाई भर्ना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। ‘सामान्य बान्ता भएर उहाँलाई अस्पताल लगिएको हो,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो। त्यस्तो केही पनि जटिल समस्या नदेखिएको अस्पताल स्रोतले बताएको छ।
काठमाडौँ । हेटौँडास्थित नेपाली सेनाको गोरखबहादुर गणमा सञ्चालित सिसं १८ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज प्रदर्शन तथा पुरस्कार वितरण...
काठमाडौं : प्यालेस्टाइनी समूह हमासले गाजामा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेको छ ।...
काठमाडौं : विगत दुई वर्षदेखि हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ...