प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु भएको छ ।प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन गरेर थालनी भएको उक्त पुस्तक प्रदर्शनीमा नयाँपुराना पुस्तक राखिएका छन् ।पुरानादेखि नयाँसम्मका नेपाली भाषा, साहित्य, संस्कृति, कला, इतिहास, दर्शनशास्त्र र समाजशास्त्रलगायत महत्वपूर्ण पुस्तकहरू पनि राखिएको प्रतिष्ठानले जनाएको छ ।

पुस्तक प्रदर्शनी पुस २६ गतेसम्म चल्ने प्रदर्शनीमा १५ प्रतिशतदेखि ४० प्रतिशतसम्म छुट दिइएको छ ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०८२ पुष १३, १४: १७

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०८२ पुष १३, १४: १७

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०८२ पुष १३, १४: १७

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...