
काठमाडौं।पहिलो वरियताको उपसभापति बन्ने भएका छन् ।सोमबार हस्ताक्षर भएको सहमतिको चौथो बुँदा अनुसार रास्वपामा अब कुलमानसहित तीन उपसभापति रहने छन्।सहमतिमा वरियताबारे केही उल्लेख छैन। तर कुलमानको नाम सबभन्दा अगाडि छ। उनीपछि डिपी अर्याल र त्यसपछि तेस्रोमा स्वर्णिम वाग्लेको नाम छ।
यसअघि दुई जना मात्र उपसभापति हुँदा वरियतामा डिपी सबभन्दा अगाडि र त्यसपछि स्वर्णिम वाग्ले थिए।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...