सुनिताले भनिन : पुस्तान्तरण आमा-बुवाले छोराछोरीलाई अंश दिएजस्तै दिने कुरा होइन – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

सुनिताले भनिन : पुस्तान्तरण आमा-बुवाले छोराछोरीलाई अंश दिएजस्तै दिने कुरा होइन

काठमाडौं।काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पुस्तान्तरण आमा-बुवाले छोराछोरीलाई अंश दिए जस्तै दिने कुरा नभएको बताएकी छन्।मंगलबार एक कार्यक्रममा डंगोलले अहिले राजनीतिमा सबैभन्दा धेरै ‘पुस्तान्तरण’ विषय आउने गरेको भन्दै पुस्तान्तरण आमाबुवाले छोराछोरीलाई अंश दिएको जस्तै दिने कुरा नभएको बताएकी हुन्।‘पुस्तान्तरण भन्ने बित्तिकै ६० वर्षको उमेरकोले २० वर्षको उमेरको मान्छेलाई मैले ठाउँ छोडेँ अब तिमी आऊ भनेको पुस्तान्तरण होइन।’ ‘पुस्तान्तरण भन्नुको अर्थ त्यहाँ ज्ञान, सीप, सूचना, विचार र सिद्धान्त ट्रान्सफर हुन जरूरी छ।’

उनले ‘पार्टीभित्र पुस्तान्तरणको कुरा गरिरहँदा पार्टीभित्र विभिन्न उमेर समूहका नेतृत्व रहिरहँदा लर्निङ एण्ड सेयरिङको वातावरण हुन जरूरी भएको बताइन।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८२ पुष १५, १८: ३६

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८२ पुष १५, १८: ३६

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८२ पुष १५, १८: ३६

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...