कानुनी परामर्शमा गगन-विश्व – Naya Bikalpa
January 15, 2026, Thursday      Epaper

कानुनी परामर्शमा गगन-विश्व

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँग सहमति नभएपछि महामन्त्रीद्वय थापा र शर्माले कानुनविद्हरूसँग छलफल अघि बढाएका हुन् ।

विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछिको प्रक्रियाका लागि उनीहरूले कानुनविद्हरूसँग छलफल गरेका हुन् ।

सो अवसरमा विशेष महाधिवेशनले गर्ने नेतृत्व चयन र निर्वाचन आयोगमा हस्ताक्षर अद्यावधिक गर्ने लगायत विषयमा छलफल भएको बताइएको छ ।

सम्बन्धित समाचार

आज माघे संक्रान्ति पर्व मनाईंदै
आज माघे संक्रान्ति पर्व मनाईंदै
  • २०८२ पुष ३०, १२: १७

काठमाडौं । आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट...

आज माघे संक्रान्ति पर्व मनाइँदै
आज माघे संक्रान्ति पर्व मनाइँदै
  • २०८२ पुष ३०, १२: १७

काठमाडौं : आज मकर अर्थात माघे सकराती पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ...

कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन
कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन
  • २०८२ पुष ३०, १२: १७

काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । भृकुटीमण्डमा पुस २७...