कांग्रेसले आइतबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने – Naya Bikalpa
February 14, 2026, Saturday      Epaper

कांग्रेसले आइतबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले आगामी आइतबार (फागुन ३) पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।प्रवक्ता देवराज चालिसेका अनुसार यसपटक कांग्रेसले आफ्नो चुनावी घोषणापत्रलाई ‘प्रतिज्ञा–पत्र’ नाम दिएको छ ।
कांग्रेसले आइतबार अपराह्न २ बजे पार्टी कार्यालयबाट ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्ने उनले जानकारी दिए ।

सम्बन्धित समाचार

महाशिवरात्रि : गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
महाशिवरात्रि : गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
  • २०८२ फाल्गुन २, ०९: ०४

काठमाडौं : काठमाडौं प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शनार्थ सहभागी हुने भक्तजन तथा सामानको सुरक्षाका लागि आज १३ बुँदे अनुरोध जारी...

आगन्तुकजस्तो देखिए पनि मधेशी परिवारको अंग हुँ : गगन थापा
आगन्तुकजस्तो देखिए पनि मधेशी परिवारको अंग हुँ : गगन थापा
  • २०८२ फाल्गुन २, ०९: ०४

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले मधेशी परिवारको अंग बन्ने क्रम सुरु भइसकेको बताएका छन् । शनिबार सर्लाही–४...

यो माघसम्म १५.२६ प्रतिशतमात्र विकास खर्च
यो माघसम्म १५.२६ प्रतिशतमात्र विकास खर्च
  • २०८२ फाल्गुन २, ०९: ०४

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२र८३ को ७औं महिना ९साउन–माघ० सम्म १५।२६ प्रतिशतमात्र विकास खर्च गर्न सकेको छ ।...