रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिले छोडिन् पार्टी – Naya Bikalpa
February 18, 2026, Wednesday      Epaper

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिले छोडिन् पार्टी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छन् ।

हाल पार्टीको केन्द्रीय महिला वतथा समाजिक विकास विभागकी सदस्यसमेत रहेको उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छिन् । उनले भनेकी छिन्, ‘आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मुल्यहरु माथि आँच आउने परिस्थिति बनेको छ । यी सबै क्रियाकलापहरुको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु । त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यस पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजिनामा पेश गर्दछु ।’

सम्बन्धित समाचार

सहकारीसहित मिटरब्याज र लघुवित्तका ठगलाई तह लगाउँछौं : गगन थापा
सहकारीसहित मिटरब्याज र लघुवित्तका ठगलाई तह लगाउँछौं : गगन थापा
  • २०८२ फाल्गुन ६, ११: २२

जनकपुरधाम : नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशको वर्तमान वित्तीय संरचना खलबलिएको बताउँदै मिटरब्याज, लघुवित्त र सहकारी क्षेत्रमा देखिएका विकृति...

कांग्रेसको १० बुँदे ‘प्रतिज्ञापत्र’ सार्वजनिक (पूर्णपाठ)
कांग्रेसको १० बुँदे ‘प्रतिज्ञापत्र’ सार्वजनिक (पूर्णपाठ)
  • २०८२ फाल्गुन ६, ११: २२

काठमाडौं : नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक गरेको छ । बुधबार जनकपुरधाममा आयोजित प्रतिज्ञा सभा...

रास्वपा परित्याग गरेकी ममता शर्मा कांग्रेस प्रवेश
रास्वपा परित्याग गरेकी ममता शर्मा कांग्रेस प्रवेश
  • २०८२ फाल्गुन ६, ११: २२

जनकपुरधाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की मधेश प्रदेश संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । बुधबार पार्टीले धनुषामा आयोजित...