शाही भए राप्रपा संसदीय दल नेता – Naya Bikalpa
April 21, 2026, Tuesday      Epaper

शाही भए राप्रपा संसदीय दल नेता

काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दल नेता चयन गरेको छ।आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्वसम्मत रूपमा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) लाई संसदीय दल नेता चयन गर्ने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
पार्टीका प्रवक्तासमेत रहेका शाही जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। साथै संसदीय दल नेता शाहीले मुख्य सचेतकमा खुस्बु ओलीलाई चयन गरेका छन्। राप्रपाले प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ४ गरी कूल ५ सिट जितेको छ।

सम्बन्धित समाचार

सरकारलाई श्रम संस्कृति पार्टीको ३३ बुँदे सुझाव
सरकारलाई श्रम संस्कृति पार्टीको ३३ बुँदे सुझाव
  • २०८२ चैत्र ६, ११: २४

काठमाडौं : श्र‍म संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई ३३ बुँदे सुझाव दिएका छन् । मंगलबार उनले पत्रकार सम्मेलनमार्फत परराष्ट्र नीति, शिक्षा,...

प्रधानमन्त्री बालेनको योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल
प्रधानमन्त्री बालेनको योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल
  • २०८२ चैत्र ६, ११: २४

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्। सिंहदरबारस्थित...

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा
सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा
  • २०८२ चैत्र ६, ११: २४

सिरहा : सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ । कारागारको आन्तरिक प्रशासन कब्जा...