नेपाली कांग्रेसको केन्द्रीय समितिमा विश्वप्रकाश शर्माको २७ बुँदे प्रस्ताव पेश – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

नेपाली कांग्रेसको केन्द्रीय समितिमा विश्वप्रकाश शर्माको २७ बुँदे प्रस्ताव पेश

काठमाडौं : आजबाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक उपसभापति विश्वप्रकाशको अध्यक्षतामा बसेको बैठकले आम निर्वाचनमा सहयोग गर्ने, मतदाता, सरकार, सुरक्षा निकाय, सम्पूर्ण सञ्चारजगतलाई धन्यवाद ज्ञापन गरेको छ ।

आम निर्वाचनपछि नैतिकताको उच्च सम्मान गर्दै पार्टी सभापति गगनकुमार थापाले सभापति पदबाट दिएको राजिनापत्र प्रस्तुत गरेका थिए । उक्त राजीनामाप्रति अधिकांश केन्द्रीय सदस्यहरूले असहमति जनाएको प्रवक्ता देवराज चालिसेले बताएका छन् ।

बैठक उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनमा हारको कारण केलाउँदै समीक्षा प्रतिवेदन पनि पेश गरेका थिए ।

आजको बैठकबाट सोही प्रतिवेदनमाथि छलफल चलेको र बोल्ने वक्ताहरु नसकिएकाले पुनः आइतबार बिहान ८ बजे बस्नेगरी बैठक स्थगित गरिएको प्रवक्ता देवराज चालिसेले बताए ।

उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको २७ बुँदे प्रतिवेदन जस्ताको तस्तै

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

सम्बन्धित समाचार

कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
  • २०८२ चैत्र ६, १७: ३७

काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
  • २०८२ चैत्र ६, १७: ३७

ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...

आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
  • २०८२ चैत्र ६, १७: ३७

काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...