राप्रपा निर्देशन समिति अध्यक्षबाट लोहनीले दिए राजीनामा – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

राप्रपा निर्देशन समिति अध्यक्षबाट लोहनीले दिए राजीनामा

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्देशन समिति अध्यक्ष पदबाट प्रकाशचन्द्र लोहनीले राजीनामा दिएका छन्।लोहनीले आज अध्यक्ष राजेन्द्र लिङ्देनसमक्ष राजीनामा बुझाएका हुन्।

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा पार्टीले निराशाजनक परिणाम ल्याएको भन्दै उनले पदबाट राजीनामा दिएका छन्। उनले पार्टीको नेतृत्व तहका जिम्मेवार पदाधिकारीहरूले तत्काल मार्गप्रशस्त गर्नुपर्ने र तदर्थ समितिमार्फत् महाधिवेशन गर्नुपर्ने पनि बताएका छन्

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८२ चैत्र ८, १८: १६

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८२ चैत्र ८, १८: १६

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८२ चैत्र ८, १८: १६

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...