कांग्रेस अब १५औं महाधिवेशनमा केन्द्रित – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

कांग्रेस अब १५औं महाधिवेशनमा केन्द्रित


काठमाडौं : नेपाली कांग्रेस अब १५औँ महाधिवेशनमा केन्द्रित भएको छ । आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले पारित गरेको आगामी कार्यदिशामा १५औँ महाधिवेशन रहेको छ ।

कांग्रेसले महाधिवेशनमाफर्त नयाँ नेतृत्व चयन, विधान संशोधन, संगठनात्मक पुनर्संरचना र तथा भावी रणनीति निर्धारण गरिने जनाएको छ ।

‘पार्टीको सम्पूर्ण ऊर्जा, योजना र प्रतिबद्धता अब १५औँ महाधिवेशनको सफलतामा केन्द्रित रहनेछ,’ बैठकपछि प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचार

कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
  • २०८२ चैत्र ९, ०७: ३८

काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
  • २०८२ चैत्र ९, ०७: ३८

ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...

आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
  • २०८२ चैत्र ९, ०७: ३८

काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...