
काठमाडौँ।राष्ट्रियसभाको उपाध्यक्ष यही चैत २३ गते चयन गरिने भएको छ ।संसद् सचिवालयले उपाध्यक्ष चयनको कार्यतालिका सार्वजनिक गरेको हो ।
जसअनुसार, चैत २२ गते दिउँसो २.३० देखि ३.३० सम्म उमेदवारी मनोनयनको समय तोकिएको छ ।सोही दिन ४ बजे उमेदवारीको सूचना प्रकाशन गरिने छ । चैत २३ गते सोमबार दिउँसो १.१५ मा बस्ने बैठकमा उपाध्यक्षको प्रस्तावमाथि छलफल गरि निर्णयार्थ प्रस्तुत गरिने कार्य तालिका रहेको छ।
काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । आर्थिक सर्वेक्षण प्रस्तुत...
काठमाडौं : दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दुध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये...
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला...