
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)लाई सम्बोधन गर्दै छन् ।राष्ट्रपति पौडेलले दिउँसो ३ बजे सदनलाई सम्बोधन गर्ने कार्यसूची तय गरिएको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
राष्ट्रपति पौडेलले गत फागुन २१ मा सम्पन्न निर्वाचनपछि संसद्को अधिवेशनलाई सम्बोधन लागेका हुन् |
काठमाडौं : दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दुध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये...
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला...
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग जोडदार माग गरेका छन् ।...