नेकपा र क्रान्तिकारी माओवादीका जिल्ला नेतासहित एक सय १९ जना कांग्रेसमा प्रवेश – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

नेकपा र क्रान्तिकारी माओवादीका जिल्ला नेतासहित एक सय १९ जना कांग्रेसमा प्रवेश

नेकपा र क्रान्तिकारी माओवादी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरू ।

नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसको खोटाङ जिल्लास्थित दिप्रुङ चुइचुम्मा वीपी कोइरालाको १०७ औ जन्म जयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा सत्तारुढ नेकपा र क्रान्तिकारी माओवादीका एक सय १९ बढी नेता कार्यकर्ताले सो पार्टी परित्याग गरेका छन् ।

नेपाली कांग्रेस दिप्रुङ चुइचुम्मा गाउँ इकाइले आयोजना गरेको कार्यक्रममा नेकपाबाट निर्वाचित गाविसका पूर्वअध्यक्ष, प्रदेश कमिटी सल्लाहाकार, गाउँ कमिटी सल्लाहकार, गाउँ कमिटी उपाध्यक्षसहितका नेताले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका युवा नेता तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले नयाँ विकल्पलाई जनाए अनुसार सो कार्यक्रममा क्रान्तिकारी माओवादीका जिल्ला कार्य समिति सदस्य तथा युवा लिग नेपाल खोटाङका जिल्ला अध्यक्षसहित एक सय १९ बढी कांग्रेसमा प्रवेश गरेका हुन् ।

यसरी कांग्रेस प्रवेश गर्नेमा खोटाङ जिल्लाको बतासे गाविसका पूर्वअध्यक्ष तथा नेकपा प्रदेश कमिटी सल्लाहकार सदस्य ज्ञानेन्द्र राई, सोही गाविसका पूर्वउपाध्यक्ष दिपक विश्वकर्मा क्रान्तिकारी माओवादी जिल्ला कार्य समिति सदस्य तथा युवा लिग नेपाल खोटाङको जिल्ला अध्यक्ष जीवन श्रेष्ठ कांग्रेस प्रवेश गरेका छन् ।

नेकपा र क्रान्तिकारी माओवादी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरू ।

त्यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिका ४ बतासेका प्रेमबहादुर विश्वकर्मा, बतासेकै भवनाथ विश्वकर्मा, सन्तोष विश्वकर्मा, विनोद विश्वकर्मा, भक्तबहादुर विश्वकर्मा, तारा विश्वकर्मा, गीता विश्वकर्मा र प्रेमबहादुर विश्वकर्मा नेकपा छोडेर नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

सोही गाउँपालिकाको वडा नं ४ बतासे मुलाबारीका पूर्णबहादुर विक, गणेश विब, ललिता विक, कुमार विक, टकबहादुर विक तथा मुसुरीका चतुरमान बिक, पर्शुराम विक, महेन्द्र विक, रुपा बिक, हिरा विक, सुजाता विक, मनिका विक पनि कांग्रेसमा प्रवेश गरेका छन् ।

सोही गाउँपालिका वडा नं ४ मुसुरीका सन्दिप विक, भविन्द्र विक, शंकर विक, सुनिता राई, सुमन विक, हिरालाल विक, बिर्खबहादुर विक, तिलरा बिक, दिलकुमारी विक, विमला बिक, सानुका बिक, रविन राई, सुजन विक मनुता विक र मिलन विश्वकर्मा पनि कांग्रेस प्रवेश गरेका छन् ।

अन्य नवप्रवेशीहरुमा सोही गाउँपालिकाको वडा नं ४ पाहारपानीका यदुलाल विश्वकर्मा, राम बहादुर विश्वकर्मा, नरमाया विश्वकर्मा, रेनुका विश्वकर्मा, मनोज विश्वकर्मा, पार्वता विश्वकर्मा, विन्द्र बहादुर विश्वकर्मा, दिपेन्द्र विश्वकर्मा, मन्जु विश्वकर्मा, तेज बहादुर विश्वकर्मा रहेका छन् ।

नेकपा र क्रान्तिकारी माओवादी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेपछि उत्साहित युवाहरू ।

नेकपा परित्याग गरी कांग्रेस प्रवेश गर्ने अन्यमा अनिल विश्वकर्मा, अनिल विश्वकर्मा, शान्ता विश्वकर्मा, दिनेश दुवा, हरि विश्वकर्मा, रिता विश्वकर्मा, देवराज दुवा, सुनिल विश्वकर्मा, राजेन्द्र विश्वकर्मा, कर्णबहादुर विश्वकर्मा, प्रमिला विश्वकर्मा, सुवास विश्वकर्मा र सुमन विश्वकर्मा छन् ।

पहारपानीकै चन्द्रकला विश्वकर्मा, सुवास विश्वकर्मा, अमिन विश्वकर्मा, भक्तबहादुर विश्वकर्मा, सन्दिप विश्वकर्मा, धिरबहादुर विश्वकर्मा, रामकुमार विश्वकर्मा, मैया विश्वकर्मा, युवराज विश्वकर्मा, पेशल विश्वकर्मा, मिना विश्वकर्मा, रत्न बहादुर विश्वकर्मा, लिला विश्वकर्मा, कृष्ण नेपाली, मनकुमारी राई, चन्द्रकुमारी राई, समकुमारी राई, चित्रबहादुर विक, राजेन्द्र विक र दिलिप जोगीले पनि नेकपा परित्याग गरेका छन् ।

यस्तै क्रान्तिकारी माओवादी जिल्ला कार्य समिति सदस्य जीवन श्रेष्ठसहित सोही गाउँपालिकाको वडा नं ४ मार्सेका प्रकाश श्रेष्ठ, कृष्ण श्रेष्ठ, रोशन श्रेष्ठ, अमृत श्रेष्ठ, खड्ग श्रेष्ठ, महेश श्रेष्ठ, कृष्ण श्रेष्ठ, अनिता वास्तोला, कुसकुमार भुजेल, मनोज भुजेल, इन्द्रबहादुर मोक्तान र कुमार तामाङ कांग्रेसमा प्रवेश गरेका छन् ।

सोही गाउँपालिकाको वडा नं ३ छारम्बुका युवराज तामाङ, रविन श्रेष्ठ, रामकुमार श्रेष्ठ, अम्बरबहादुर तामाङ, मोहन भुजेल, किशोर श्रेष्ठ, बतासेका काजिबल विक, हरिकुमार विक, रमेश श्रेष्ठ, साछितापोखरीका तुलसी गिरी, दिपबहादुर खत्री, शम्भु कटुवाल, कमला कटुवाल र हरिबहादुर कार्की पनि कांग्रेस प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसका युवा नेता तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राई

कांग्रेसमा प्रवेश गर्नेहरुमा साछितापोखरीकै तीर्थबहादुर बिक, ज्ञानबहादुर श्रेष्ठ, देवीका दाहाल, विष्णुकुमारी खड्का, हस्तामाया खड्का, पविमाया खड्का, लोकबहादुर खड्का, सुमन प्रधान, दिलिप जोगी, विनोद राई र विष्णु पौडेल रहेका छन् ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ भाद्र ३०, १७: ३३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ भाद्र ३०, १७: ३३

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ भाद्र ३०, १७: ३३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...